थप समाचारशुक्रबार, कार्तिक ६, २०७२

लहान बजार पुनः बन्द

हिमालखबर

lahanदशैंका अवसरमा सिरहाको लहानमा आमहड्ताललाई खुकुलो पारेको संयुक्त मधेसी मोर्चाले आज बिहानदेखि पुनः सशक्त पारेको छ ।

संयुक्त मधेसी मोर्चाका नेता, कार्यकर्ताले आज, ६ कात्तिक बिहानैदेखि लहानस्थित बजार, पसल, उद्योगधन्दा बन्द गराएका छन् ।

घटस्थापनादेखि बजार पसल खोल्न दिएका मोर्चाका कार्यकर्ताले दशैं सकिएको भन्दै आज बिहानबाट बजार, पसल बन्द गराएको स्थानीयवासीले बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>