Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पेस्तोल सहित तीन जना पक्राउ - Himalkhabar.com

थप समाचारशनिबार, कार्तिक ७, २०७२

पेस्तोल सहित तीन जना पक्राउ

हिमालखबर

hatiyarप्रहरीले सिरहाबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेकोे छ ।

७ कात्तिक राति सिरहाको सिरहा–८ का १८ वर्षीय अफरोज भनिने मोहमद तोहिद राइन, १७ वर्षीय रामबाबु यादव र १८ वर्षीय सन्तोषकुमार मुखियालाई प्रहरीले वडा नम्बर १ स्थित दुर्गामन्दिर नजिकबाट पक्राउ गरेको हो ।

राति ८ बजेको एउटै मोटरसाइकलमा चढेका उनीहरुबाट चेकजाँचका क्रममा अवैध हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

तीनै जनालाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको प्रहरी निरीक्षक राजकुमार शाहीले बताए ।
दिलिप सिंह

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>