Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
टी–२० सेमिफाइनलः कसको पल्ला भारी ? - Himalkhabar.com

खेलकुदबुधबार, चैत्र १७, २०७२

टी–२० सेमिफाइनलः कसको पल्ला भारी ?

हिमालखबर

टि–२० सेमिफाइनलः कसको पल्ला भारी ?
आईसिसि टी–२० विश्वकपको पहिलो सेमिफाइनल इङग्ल्याण्ड र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार आज साँझ सात १५ मा शुरु हुने खेलका लागि स्थान तोकिएको छ–नयाँ दिल्लीस्थित कोटला स्टेडियम ।

स्न २०१० को टी–२० विश्वकप विजेता इङग्ल्याण्ड र समूह चरणको एक मात्र अपराजित टीम न्यूजिल्याण्ड दुबैले आ–आफ्नो रणनीति तय गरिसकेका छन् । सुपर–१० मा इङ्गल्याण्ड ‘समूह १’ को उपविजेता तथा न्यूजिल्याण्ड ‘समूह २’ विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

न्यूजिल्याण्डले समूह चरणको खेलमा बंगलादेशलाई ७५, पाकिस्तानलाई २२, अष्ट्रेलियालाई ८ र इण्डियालाई ४७ रनले पराजित गरेको थियो ।

समूह चरणमा ६ अंक जोडेको इङ्गल्याण्डले श्रीलंका, अफगानिस्तान र साउथ अफ्रिकालाई पराजित गरेको थियो । उसलाई वेस्ट इन्डिजले भने ६ विकेट हरायो ।

विगतमा भएका १३ टी–२० भेटमा न्यूजिल्याण्डले १० वटा जित निकालेको छ । २००८ यता लगातार ६ प्रतियोगितामा इङ्ग्ल्याण्डमाथि न्यूजिल्याण्डले जित हासिल गरेको छ ।

आईसिसि टी–२० र्याङकिङमा न्यूजिल्याण्ड २ र इङग्ल्याण्ड ५ नम्बरमा छ । ओडिआई र्याङकिङमा पनि न्यूजिल्याण्ड २ र इङग्ल्याण्ड ६ औं स्थानमा छ ।

टेस्ट र्याकिङमा भने इङग्ल्याण्ड अगाडि छ । इङग्ल्याण्ड ५ र न्यूजिल्याण्ड ६ स्थानमा छ ।

इङग्ल्याण्ड (संभावित)
१ ज्यासन रोय
२ एलेक्स हल्स
३ जोय रुट
४ जोस बटलर
५ ईयान मोर्गन (कप्तान)
६ बेन स्टोक्स्
७ मोइन अली
८ अदिल रशिद
९ क्रिस जोर्डन
१० डेभिड विली
११ लियाम प्लङकेट

न्यूजिल्याण्ड (संभावित)
१ मार्टिन गप्टील
२ केन विलियम्सन (कप्तान)
३ कलिन मुनरो
४ कोरी एन्डरसन
५ रस टेलर
६ ग्रान्ट इलीयट
७ लुक रन्ची
८ मिचेल स्यान्टनेर्
९ एडम मिल्ने
१० ईस सोधी
११ मिचेल म्याक्लेनघान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>