Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भीरकाे बाटाे (तस्वीरहरु) - Himalkhabar.com

थप समाचारबिहीबार, बैशाख ३०, २०७३

भीरकाे बाटाे (तस्वीरहरु)

हिमालखबर

शब्द/तस्वीरः बच्चु बिक

1

मार्तडी पुग्नुअघि ।

अछामको साँफेबगरदेखि बाजुराको मार्तडी जोड्ने सडक बनाउन थालेको २० वर्ष भयो। तर, सडकले बल्ल २८ किलोमिटर तिपडासम्मको यात्रा गर्‍यो।

ट्र्याक खोलिएको बाँकी २९ किलोमिटर बाटोमा अहिले पनि पिकअप भ्यान र ट्र्याक्टर मुश्किलले चल्छन्। तर, भीरैभीरको बाटोमा यी सवारी गुड्ने होइन, घिसि्ररहेका देखिन्छन्।

२० वर्षमा २८ किलोमीटर सडक बनाउन कति खर्च लाग्यो? यसको हिसाब कतै छैन। तर, बाँकी आधा सडक बनाउन भने रु.६९ करोडमा ठेक्का सम्झौता भएको जिल्ला प्राविधिक कार्यालय, बाजुराले जनाएको छ।

भीरको मध्यमा बनेको एकोहोरो बाटोमा हिंड्नै पनि डरमर्दो छ। ट्र्याक्टर भीर, पाखा, खोलाहुँदै मार्तडीसम्म पुग्दा धूलोले मान्छे चिन्नै मुश्किल पर्छ।

7

बूढीगंगा नदीकिनारकाे बाटाे र पैदल हि‌ड्दै सर्वसाधरण ।

2

तिपडा बजार पछिकाे सडक र पैदल हिड्दै स्थानीय बासिन्दा ।

3

तिपडा बजार ।

4

तिपडा पुग्नुअघिकाे भीर ।

6

बाजुरा सदरमुकाम मार्तडीबाट काेल्टीतिर खच्चडमा सामान लैजाँदै सर्वसाधरण ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>