अर्थ/बजारसोमबार, आषाढ ६, २०७३
ओबीआईको नेपालमा
ओबीआई वल्र्ड फोन आफ्ना दुई स्मार्ट फोन एसएफ १ र एसजे १.५ सहित नेपाली बजारमा आएको छ ।
सिलिकन भ्यालीबाट सुरु भएको तथा एपलका पूर्व प्रमुख कार्यकारी अधिकृत जोन स्कलीले स्थापना गरेको यो फोनले ज्यादै महंगा स्मार्ट फोनमा भएको विशेषतायुक्त स्मार्ट फोन आकर्षक मुल्यमा उपलब्ध गराउने कम्पनीको दाबी छ ।
यो फोन डिजाइन र गुणस्तरका हिसावले राम्रो भएको कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
