अर्थ/बजारसोमबार, आषाढ ६, २०७३

नबिलद्वारा दृष्टिविहिनलाई सहयोग

हिमालखबर

NABILनबिल ब्यांकले ३२ जना दृष्टिबिहिन विद्यार्थीहरुलाई सेतो छडी वितरण गरेको छ ।

ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनलाई सहयोग गरेको जनाएको छ । सहयोग पाउने आर्थिक रुपमा विपन्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरू रहेको ब्यांकले जनाएको छ ।

सेतो छडि ब्यांकका सहायक महा प्रबन्धक रमेशप्रसाद लोहनीले वितरण गरेको ब्यांकको विज्ञप्तिमा उल्लेख छ । ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, बिज्ञान र प्रविधि, खेलकुद, स्वास्थ्य, कला र साहित्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>