Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ओबामाद्वारा सिनेटर केरीलाई विदेशमन्त्रीको रूपमा चयन - Himalkhabar.com

थप समाचारआइतबार, पौष १, २०६९

ओबामाद्वारा सिनेटर केरीलाई विदेशमन्त्रीको रूपमा चयन

हिमालखबर

सिनेटर जोन केरीलाई वर्तमान विदेशमन्त्री हिलारी क्लिन्टन

अमेरिकी राष्ट्रपति ओबामाद्वारा सिनेटर केरी

सीएनएनले डेमोक्र्याटिक पार्टीको स्रोतलाई उद्धरण गरी उक्त समाचार दिएको हो । यस विषयमा ह्वाइट हाउसले तत्कालै पुष्टि गरेको छैन । यसो भए पनि सिनेटर केरी उक्त पदका लागि प्रमुख दावेदारको रूपमा रहेका ब्याक्ति हुन् ।

सिनेटर केरी सन् २००४ मा भएको राष्ट्रपति पदको निर्वाचनका पराजित उम्मेदवार हुन । उनी सिनेटको विदेश मामिला समितिका अध्यक्ष समेत हुन ।

बिहीबार संयुक्त राष्ट्र सङ्घका लागि राष्ट्रपति ओबामाका दूत सुसान राइसले उक्त पदका लागि आफ्नो दाबी फिर्ता लिएका थिए । यसले सिनेटर केरीलाई उक्त पदका लागि प्रमुख व्यक्तिको रूपमा उपस्थित गराएको छ ।

सेप्टेम्बर ११ मा लिबियास्थित अमेरिकी नियोगमा भएको आक्रमणका विषयमा विवादास्पद भनाइ दिएका कारण राइस आलोचनामा परेका थिए । केही रिपब्लिकन सांसदले उनलाई विदेशमन्त्री पदमा मनोनयन गरिए विरोध जनाउने बताएका थिए । रासस/एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>