Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राप्ती ग्यास उद्योगको ग्यास खरिद आदेश अनुमति रोक्का - Himalkhabar.com

थप समाचारबिहीबार, पौष २६, २०६९

राप्ती ग्यास उद्योगको ग्यास खरिद आदेश अनुमति रोक्का

हिमालखबर

राप्ती ग्यास

राप्ती ग्यास तीन महिनाअघिदेखि मात्र संचालनमा आएको थियो । पछिल्लो एक बर्षदेखि नया“ ग्यास उद्योगलाई संचालन अनुमति दिदा निगमले अनिवार्य ५० प्रतिशत सिलिण्डरमा निलो रङ लगाउन सहमत गराउदै आएको छ ।

राप्ती ग्यासलाई पनि दशैं अगाडी उद्योग संचालनका अनुमति दिदा निगमले अनिवार्य निलो सिलिण्डर निर्माण गर्न निर्देशन दिएको थियो । तर दुइसाता अघि निगम पदाधिकारीले दाङमा रहेको राप्ती ग्यासको उद्योग निरिक्षण गर्दा रातो सिलिण्डर मात्र प्रचलनमा ल्याएको पाएपछि कारबाही स्वरुप पिडिओ रोक्का गरिएको निगम प्रवक्ता शिवप्रसाद पुडाशैनीले जानकारी दिए ।

-राधिका श्रेष्ठ (प्रशीक्षार्थी)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>