Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रोकेकै ठाउँमा बस जल्यो - Himalkhabar.com

थप समाचारआइतबार, पौष २९, २०६९

रोकेकै ठाउँमा बस जल्यो

हिमालखबर

बसमा पेट्रोल छर्केर आगो लगाइएको हुन सक्ने यातायातकर्मीको अनुमान छ । राति पौने १२ बजे ना २ ख ७६८० नम्बरको बसमा आगो दन्किएको देखिएको प्रहरीले बताएको छ । आगोले बसको इन्जिन, र अन्यभाग जलेर नष्ट भएको छ । प्रहरी, दमकल र यातायातकर्मीले राति सवा १२ बजे आगो नियन्त्रणमा लिएका थिए । बसमा आगो दन्किएपछि वरपरका बसहरु हटाइएको थियो ।

स्थानीय युवा बिक्रम खड्काले मासु बेचेर कमाएको पैसाले सो बस खरिद गरेका थिए । खड्काले २९ पुसमा सो बस बिक्री गरेर अर्को गाडी खरिद गर्ने भएका थिए । इन्सुरेन्स नभएकाले बस क्षतिग्रस्त हुदा उनी निरास भएका छन् । विराटनगरबाट महेन्द्रनगर, नेपालगंज र दाङ तर्फ चल्दै आएको सो बसमा राति कसैले आगो लगाएको हुन सक्ने स्वतन्त्र यातायात मजदुर संगठन मोरङका अध्यक्ष भीम अधिकारीले बताए ।

कमल रिमाल/विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>