समाचारशनिबार, जेठ २०, २०६९
चुनाव घोषणा असंवैधानिक-मोर्चा
मोर्चाका प्रमुख घटक मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बाबुराम भट्टर्राईको कदमले मुलुक अगाडि बढ्न पनि नसक्ने र पछाडि र्फकन पनि नमिल्ने अवस्थामा पुर्याएको बताए । संविधानसभा विघटन हुनुमा एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा दोषी भएको यादवको भनाइ थियो ।
त्यस्तै, मोर्चाको हिजो बसेको बैठकले एनेकपा -माओवादी)का तर्फाट मोर्चामा सम्मिलित सदस्यहरु प्रभु साह, रामरिझन यादव तथा रामकुमार शर्मालाई हटाउने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
