समाचारशुक्रबार, मंसिर ७, २०७०

निर्वाचन परिणाम: ताजा अपडेट

हिमालखबर

बाँके–१ मा एमालेका देवराज भारको ९५८२, नेपाली कांग्रेसका नारायण सिग्देलको ८६५४ ।

बाँके– २ मा एमालेका दिनेश यादवको १२५८४ (विजयी), कांग्रेसका राजकुमार बर्माको ७९०४ ।

बाँके–३ मा नेपाली कांग्रेसका सुशील कोइरालाको १०७५३(बिजयी), राप्रपा नेपालका धवल शम्शेर राणाको ८८०७ ।

बाँके– ४ मा एमालेका दल बहादुर सुनारको १५१७९ (विजयी), कांग्रेसका कृष्णमान श्रेष्ठको १०८१५ ।

————————————————————

सुनसरी–१ मा कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठ ७२६३ , एमालेका कृष्णकुमार राई ७७९१र एमाओवादीका मुक्सामहाङ सुब्बा ५३५६ ।

सुनसरी–२ मा नेकपा एमालेको ६४२०, नेपाली कांग्रेसको ४८३९, मजफो लोकतान्त्रिकको २९८९ ।

सुनसरी-३ मा मजफो लोकतान्त्रिकका विजयकुमार गच्छदार १४१४६, एमालेकी भगवती चौधरीको १३३९१ र कांग्रेसकी गोमा पराजुलीको ५९१८ ।

सुनसरी–४ मा नेपाली कांग्रेसका सीताराम महतो ७३०२, एमालेका खेमराम पोखरेल ५३७६ र मजफो लोकतान्त्रिकका अरबिन्द मेहता ३२८७ ।

सुनसरी–५ मा मजफो नेपालका उपेन्द्र यादव ४५०३,  मजफो लोकतान्त्रिकका गफार अन्सारी ४३८३ र  एमाले २९५३ ।

सुनसरी–६ मा एमालेका भीम आचार्यको १४१०१ (बिजयी), नेपाली कांग्रेसका रामबहादुर बस्नेतको ११८१४ ।
———————————————————

ललिपुर–३ मा नेपाली कांग्रेसका मदन अमात्य २३५६६ (विजयी), एमालेका रघुजी पन्तको १२३०८ र एमाओवादीका दिनेश महर्जनको ११४४१ ।

————————————————

अर्घाखाँची– १ मा एमाओवादीका टोपबहादुर रायमाझी १२८८६ (बिजयी), नेपाली कांग्रेसका रामबहादुर बिसी ११२३४ र एमालेका नरेन्द्रकुमार क्षेत्रीको १०२४० ।

अर्घाखाँची–२ मा एमालेका दुमनसिंह थापा १६६५० (बिजयी), नेपाली कांग्रेसका पुष्पा भुसाल १४०३६ र एमाओवादीका विष्णुहरी शर्माको ६८८२ ।

—————————————————

बझाङ –१ मा नेकपा एमालेका मानप्रसाद खत्रीको ११५३० (बिजयी), नेपाली कांग्रेसका अर्जुनजंग सि‌हको १०७०८ र एमाओवादीका देवराज रेग्मीको ७५५३ ।

बझाङ– २ मा  नेकपा एमालेका लालबहादुर रावलको १०५९४ (बिजयी), नेपाली कांग्रेसका नरेश बहादुर १००९६ र एमाओवादीका हरि कुँवरको ५००९ ।
——————————————————-

रुकुम– १ मा एमाओवादीका गणेशमान पुन १८५९८ (बिजयी) , नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय ६१७३ , एमालेका खेममान खड्काको ३७०६ ।
रुकुम– २ मा एमाओवादीका जनार्दन शर्मा १४०५५, नेपाली कांग्रेसका गोपालजीजंग शाहको ६१६५ र एमालेका ठगेन्द्रप्रकाश पुरीको ४५६२ ।
——————————————————–

धनुषा– १ मा नेपाली कांग्रेसका दिनेशप्रसाद परसैला यादवको ३३९२, जोगकुमार यादव (स्वतन्त्र) को ३३१९, एमाओवादीका रामचन्द्र झाको १९६२ र एमालेका रत्नेश्वर गोइतको १६२१

धनुषा– २ मा नेपाली कांग्रेसका रामकृष्ण यादवको ४६७४, एमाओवादीका रामचन्द्र मण्डलको ३२९७ र एमालेका भोला साहको २२२२

धनुषा– ३ मा नेकपा एमालेकी जुलीकुमारी महतो ३४९१, नेपाली कांग्रेसका विमलेन्द्र निधि ३३४९, एमाओवादीका हरिदाव मण्डल ९८६ ।

धनुषा–४ मा सद्भावना पार्टीका सञ्जयकुमार साह ४३०५, नेपाली कांग्रेसका रामसरोज यादवको ३९२६, तमलोपाका बृषेशचन्द्र लाल ९५७ ।

धनुषा– ५ मा एमालेका रघुबिर महासेठको १८८३, नेपाली कांग्रेसका चन्द्रमोहन यादव १६१२ र तमलोपाका अनिताकुमारी यादवको ५६२ ।

धनुषा– ६
मा नेपाली कांग्रेसका किशोरप्रसाद साह तेलीको २५३८, राप्रपा नेपालका मनोज मल्ल ठकुरीको २०५६, एमालेका योग नारायण यादवको २१०८ ।

धनुषा– ७ मा एमालेका शत्रुधन महतोको २९८३, नेपाली कांग्रेसका बासुलाल महतोकोइरीको २८३३, एमाओवादीका राम कुमार महतोका २००३ र यज्ञराज शर्मा ९स्वतन्त्र ० १६५९ ।
————————————————–
महोत्तरी–१ मा एमाओवादीका गिरीराजमणी पोखरेलको ४६५७, नेपाली कांग्रेसका चिरञ्जिवी हमालको ४१२७ र रामसपाका शरतसिंह भण्डारीको २२७८ ।

महोत्तरी– २
मा नेपाली कांग्रेसका किरण यादवको २३९०, रामसपाका जयनुल राईनको १८२९, तमलोपाका रुपा कुमारी यादवको १५९८ ।

महोत्तरी–३
मा एमालेका राम दयाल मण्डलको २५५७, रामसपाका हरिप्रसाद मण्डल १५८४, एमाओवादीका रामआधार कापरको १४८२ र तमलोपाका रामशंकर मिश्रको १४६३ ।

महोत्तरी– ४
मा एमालेका इलियास अन्‍सारीको १२७२, नेपाली कांग्रेसका ललनकुमार रायको १०७८ र तमलोपाका हरिनारायण मण्डल ९०७ ।

महोत्तरी–५
मा तमसपाका निलम अधिकारीको २१७५, सद्भावना पार्टीका देवेन्द्रकुमार यादवको २११७ र नेपाली कांग्रेसका १९७१ ।

महोत्तरी–६ बाट नेपाली कांग्रेसका सीताराम भण्डारीको २२३२, रामसपाका शरतसि‌ह भण्डारीको १८८७ र सद्भावना पार्टीकी रामकुमारी देवी कोइरीको १६६६
———————————————-
दाङ– १ मा नेपाली कांग्रेसकी पार्वती डिसी चौधरीको ८७१९ (बिजयी), नेकपा एमालेका रेवतीरमण शर्माको ७०७४ र एमाओवादीकी नारायणी शर्मा ५३७२ ।

दाङ-२ मा काग्रेसकी सुशिला चौधरी १०४३३ (विजयी) औपचारिक घोषणा हुन बांकी । एमाओवादीका होमबहादुर पुन ८५५८, नेकपा एमालेकी शान्ता चौधरी ७४०२ ।

दाङ–३
मा नेपाली कांग्रेसका राजु खनालको १५,०४८ (बिजयी), एमालेका लक्ष्मण आचार्यको ७९४२, एमाओवादीका निर्मल आचार्य ७४०८ ।

दाङ– ४
मा कांग्रेसका बुद्धिराम भण्डारीको १४,४९६ (बिजयी), एमालेका शंकर पोख्रेलको, ११७९१ र एमाओवादीका रामजी चौधरीको ७०३८ ।

दाङ– ५ मा कांग्रेसका दिपक गिरी — १५, १२२ (बिजयी), एमालेका उत्तरकुमार ओली—१०९६२ र एमाओवादीका धिरज शेर्पाइली —७, ११३
—————————————————–

नवलपरासी–१ मा नेपाली कांग्रेसका डा. शशांक कोइराला २७७९, नेकपा एमालेका दीपक अधिकारी १२५१, राप्रपाका विक्रम पाण्डे ७९१ र एमाओवादीका धनप्रसाद सापकोटा ७७० ।

नवलपरासी–२
मा नेकपा एमालेका जीवन श्रेष्ठ ८०६५, नेपाली कांगेंसका महेन्द्रध्वज जिसीको ७५०६, र एमाओवादीका मोति रिजालको ३८२० ।

नवलपरासी–३ मा नेकपा एमालेका कृष्ण पौडेलको ५८१७, नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली ५८०४ र एमाओवादीकी सीता बौडेलको १९४१ ।

नवलपरासी–४
मा नेकपा एमाले वैजनाथ चौधरीको ४०१५, स्वतन्त्र गुणनिधी तिवारी २९२२, नेपाली कांग्रेसका देवेन्द्रराज कंडेलको २६१२ र एमाओवादीका चिनक कुर्मीको १९७६ ।

नवालपरासी– ५ मा नेपाली कांग्रेसका विक्रम खनालको ३२०२, नेकपा एमालेका दीपेन्द्र अधिकारीको २९७३, थरु हटका देवानन्द चौधरी १८०१ एमाओवादीका राजु हरिजनको १५७९ ।

नवलपरासी–६ मा नेपाली कांग्रेसका देवकरण कलवारको ६४८७, तमलोपाका हृदयेश त्रिपाठीको ३९५५ र रामसपा अजय शाही १८५२ ।
————————————————————
सर्लाही–१ मा नेकपा एमालेका झलनाथ खनालको २४९१, एमाओवादीका शम्भुलाल श्रेष्ठको २३९०, तराई मधेश सद्भावना पार्टीका रामचन्द्र कुशवाहा -१४३८ ।

सर्लाही– २
मा एमाओवादीका राजकुमार यादव १२२८, नेकपा एमालेका सुरेन्द्र लामा १०४८, नेपाली काँग्रेसका रामचन्द्र चौधरी ८५७ ।

सर्लाही–३ मा नेकपा एमालेका हरि उप्रेतीको ३५४३, एमाओवादीका भरत थापा २६७४, मजफो नेपालका अशोक सिंह कोईरी १४८४ ।

सर्लाही– ४
मा तमसपाका महेन्द्र यादव ३६९७, नेकपा एमालेका राजनारायण साह २५४४, सद्भावना पार्टीका राजेन्द्र महतो २३८० ।

सर्लाही– ५ मा तमलोपाका जंगीलाल राय २१६४, मजफो लोकतान्त्रिकका रामेश्वर राय १५५१, सद्भावना पार्टीका प्रमोद साह १४५४ ।

सर्लाही–६
मा नेपाली कांग्रेसका अमरेशकुमार सिंह २६२०, तमसपाका शिवपुजन राय २२४७,. तमलोपाका महन्थ ठाकुर १३५२ ।
——————————————————–
गोरखा–१ मा एमाओवादीका बाबुराम भट्टराई २२८२४ मत प्राप्त गरी विजयी ।

गोरखा–२ मा एमाओवादीका हितराज पाण्डे २०७६१(विजयी), कांग्रेसकी रविकला न्यौपाने ७९२९ ।
——————————————————–

काठमाडौं– १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको १५१३९ (बिजयी), एमाओवादीकी रेणु दाहाल ३१९२ र राप्रपा नेपालका भरतमणी जंगमको ३०९४ ।

काठमाडौं–२ मा एमालेका माधवकुमार नेपालको २७७४७ (बिजयी), नेपाली कांग्रेसकी प्रतिमा गौतमको १२४६९ र एमाओवादीका लिलामणि पोखरेलको ७३१४ ।

काठमाडौं– ३ मा नेकपा एमालेका रामेश्वर फूयाँल १३१०४ (बिजयी) , नेपाली कांग्रेसका चक्रबहादुर ठकुरी १२२४३ र एमाओवादीका गणेशप्रसाद रेग्मीको ४७११ ।

काठमाडौं–४
मा नेपाली कांग्रेसका गगनकुमार थापाको २२३२६ (बिजयी) , नेकपा एमालेका निर्मल कुँइकेलको ९१३५ र एमाओवादीका नन्दकिशोर पुनको ६४६५ र सुप्रभा घिमिरे (स्वतन्त्र) ९२ ।

काठमाडौं–५ मा कांग्रेसका नरहरी आचार्य १५३६४(विजयी), एमालेका ईश्वर पोखरेल १४७२३, राप्रपा नेपालका राजाराम श्रेष्ठ ३२६७ ।

काठमाडौं–६
मा कांग्रेसका भीमसेन दास प्रधान १४११४ (बिजयी ), एमालेका योगेश भट्टराई १२७८० र एमाओवादीका हिमाल शर्मा ६००० ।

काठमाडौं– ७ मा नेकपा एमालेका रामबीर मानन्धरको १०७९४ (बिजयी), नेपाली कांग्रेसकी प्रमिलासिंह डंगोलको १०४८६ र एमाओवादीकी हिसिला यमीको ५३८० ।

काठमाडौं–८ मा नेपाली कांग्रेसका नविन्द्रराज जोशीको १३७७४ (बिजयी), नेकपा एमालेका जीवनराम श्रेष्ठको ६१०६ .

काठमाडौं–९ मा नेपाली कांग्रेसका ध्यानगोविन्द रंजित१४४७६ (बिजयी), नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठको १३०८७, एमाओवादीका देवेन्द्र पौडेलको ३३६६।

काठमाडौं–१० मा नेपाली कांग्रेसका राजन केसी २०३९२ (बिजयी), एमालेका सुरेन्द्र मानन्धर १३७१५ र एमाओवादीका पुष्पकमल दाहाल १२८५२ ।
—————————————————————————————————————
खोटाङ–१ मा नेकपा एमालेका पाँचकर्ण पिके राई ३२७६, नेपाली कांग्रेसका नरेशकुमार श्रेष्ठ २९४५, एमाओबादीका दुर्गाजयन्ती राई २२२९ ।

खोटाङ–२ मा नेकपा एमालेका बिशाल भट्टराई ४८०२, नेपाली कांग्रेसका बिष्णुकुमार राई २३२७, एकीकृत नेकपा माओबादीका देवान किराती पृथ्बी १९८१ ।
———————————————————
पर्सा– १ मा कांग्रेसका राजेन्द्रबहादुर अमात्यको ५४९३ तमलोपाका विमल श्रीवास्तवको ३८१५, रामसपा राजेशमान सिंहले १८६४ ।

पर्सा– २ मा एमालेका विचारी यादवको ४५३०, कांग्रेसका अजय द्विवेदीको ३५२१ र मजफो नेपालका प्रदीप यादवले ३९१२ ।

पर्सा– ३
मा एमालेका राजकुमार गुप्ताको ८८९६, कांग्रेसका अजय चौरसियाको ५९१९ र मजफो नेपालका छोटेलाल यादवको १४५१ ।

पर्सा– ४ मा कांग्रेसका सुरेन्द्र चौधरीको ५८७८, एमालेका प्रद्युम्न चौहानको ३१५० र संघीय समाजवादी पार्टीका राजकुमार यादवले २९३९ ।

पर्सा– ५
मा एमाओवादीकी उर्मिला अर्यालको ४७५६, कांग्रेसका रमेश रिजालको ६१३४ र एमालेका जयप्रकाश थारुको ५७७२ ।
———————————————————
पाँचथर २ मा नेपाली काग्रेसका भीष्मराज आडदेम्वे ११७०० (बिजयी)
——————————————————–
धनकुटा–१
मा नेकपा एमालेका टीकाराम चेम्जोड १०९५३ (बिजयी)

धनकुटा–२ मा राप्रपाका सुनिल थापा १००९३ (विजयी), एमालेका राजेन्द्र राई ९६३६ ।

——————————————————–
भक्तपुर–२ मा नेपाकिपाका सुनिल प्रजापतीको ८९८२, नेपाली कांग्रेसका रामेश्वर ढुंगेलको ८४७८ र एमालेका महेश बस्नेतको ७४३३ ।
——————————————————–
सुर्खेत–१ मा एमालेका कमला शर्माको २७६९, नेपाली कांग्रेसका पूर्णप्रसाद खड्का र एमाओवादीका खम्मर बिष्टको ३०६ ।

सुर्खेत–२ मा नेपालीका हदयनारायण थानीको २९३१, एमालेका यमलाल कंडेलको १९५६ र एमाओवादीका भीमबहादुर मल्लका १४१७ ।
———————————————————
रोल्पा–१ मा नेपाली कांग्रेसका लेखनाथ आचार्य ६३२, एमाओवादीका कृष्णबहादुर महरा ४४२, नेकपा एमालेका हितबहादुर रोका १४६ ।

रोल्पा–२ मा एमाओवादीका ओनसरी घर्तीमगरको ७९९, नेपाली कांग्रेसकी भीमकुमारी बुढामगरको ४६४ र नेकपा एमालेका कुमार दसौदीको ३५४ ।
——————————————————–
ओखलढुंगा–१ मा नेपाली कांग्रेसका बालकृष्ण दाहालको ११८५, नेकपा एमालेका यज्ञराज सुनुवारको ९४३ र एमाओवादीका केशव राईको २५५ ।

ओखलढुंगा–२ मा नेकपा एमालेका नानीबाबु बुढाथोकीको ११२७, नेपाली कांग्रेसका रामहरी खतिवडाको ७३९ र एमाओवादीका पेशल खतिवडाको २८६ ।
———————————————————–

प्यूठान-१ मा एमालेका एमालेका बामदेव गौतम १३९६३ (विजयी), राष्ट्रिय जनमोर्चाका कृष्ण खड्का ८७५१, एमाओवादीका नवराज सुवेदी ७१५३ र कांग्रेसका हुकुम बहादुर विष्ट ५२२३ ।

प्यूठान–२
मा नेकपा एमालेका हिराबहादुर केसीको १२७९८ (बिजयी), राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्रीको १०५९७ र एमाओवादीका कृष्णध्वज खड्काको ८२१० ।
———————————————————
इलाम १ मा नेकपा एमालेका झलनाथ खनालको ६७५२, नेपाली कांग्रेसका हिमाल कर्माचार्यको ६५५६, एमाओवादीका युवकुमार पौडेलको २१५१ ।

इलाम– २
मा नेकपा एमालेका सुवाचन्द्र नेमाङको ७६२१, नेपाली कांग्रेसका भेषराज आचार्यको ६९६२, एमाओवादीका रमेश कुमार लिङ्देनको २२२९ ।

इलाम– ३ मा नेपाली कांग्रेसका केशब थापाको ६०३४, नेकपा एमालेका टेकबहादुर राईको ५३८२ र एमाओवादीका धिरेन्द्रकुमार शर्माको ११४६ ।
——————————————————–
कञ्चनपुर– १ मा एमाओवादीका विना मगर ४१५०, नेपाली कांग्रेसका दिवान विष्ट ३८९८ र एमालेका लालबहादुर विक ३१७७ ।

कञ्चनपुर– २
मा कांग्रेसका एनपी सावद ५४७३, एमालेका तारालामा तामाङ ४७४६ र एमाओवादीका अमिन दहित ३०१७ ।

कञ्चनपुर–३ मा कांग्रेसका बहादुरसिंह थापा ६१४१, एमालेका नरबहादुर धामी ४७१२ र एमाओवादीका टेकेन्द्र भट्ट ३०९९ ।

कञ्चनपुर– ४ कांग्रेसका रमेश लेखक १४०२३ (बिजयी), एमाओवादीका मोहन गिरी ५४३७ ।
———————————————————–
दैलेख–१ मा एमालेका अम्मरबहादुर थापा ३६३५, नेपाली कांग्रेसका गणेशबहादुर खड्का ३१८७ र एमाओवादीका तेजबहादुर चन्द १५३८ ।

दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल २११४, कांग्रेसका हिमबहादुर शाही १६२४ र एमाओवादीका थीरबहादुर कार्की १३६३ ।
———————————————————
उदयपुर–१ मा नेपाली कांग्रेसका डा नारायण खड्काको ६०५३, एमाओवादीका राजन किराँतीको २८४३ र एमालेका मणि पौडेलको २७१६ ।

उदयपुर– २ मा नेपाली कांग्रेसकी प्रमिला राई १७४७, एमालेकी मञ्जु चौधरीको १३४३, एमाओवादीका सुरेश राईको १२२८ ।

उदययपुर– ३ मा नेपाली कांग्रेसका नारायण कार्कीको १६०४, एमालेका जगन्नाथ खतिवडाको १०५४, एमाओवादीका मोहन खत्रीको ९०४ ।
———————————————————–
मकवानपुर– १ मा नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ ५७८३, एमालेका अणराज जर्घा मगरको ५५२२, एमाओवादीका सर्केश घलानको ३५६० र राप्रपा नेपालका प्रलिता थापाको ३१७५ ।

मकवानपुर– २ एमालेका सुवासचन्द्र ठकुरी ११७११ (बिजयी) र एमाओवादीका नारायणकाजी श्रेष्ठ १०७२० ।
———————————————————–
सोलुखुम्बुमा नेपाली कांग्रेसका बलबहादुर केसीको २१२८, नेकपा एमालेका आङिमा लामाको १८०० र एमाओवादीका गोम्बु शेर्पाको ११०७ ।
———————————————————–
राैतहट- १ मा नेकपा एमालेका माधव नेपालको ८३६१(बिजयी), मजफो लोकतान्त्रिकका अजयकुमार गुप्ताको ८०२३ ।

रौतहट–२
मा मजफो लोकतान्त्रिकका मोहम्मद मुस्ताकराजा आलम १३४५०(विजयी), काँग्रेसका मोहम्मद अफताब आलम १०४१५ र एमाओवादीका किरण साह ४६८५ ।

रौतहट–३ मा फोरम नेपालका रामकिशोर यादव ५५५८ , एमाओवादीका प्रभु साह ५८६९ ।

रौतहट–४ मा एमाओवादीका सत्यनारायण भगतको ३२६६, एमालेका सरला यादव ३०४९ र नेपाली कांग्रेसका कृष्ण यादवको २५६६ ।

रौतहट–५
मा नेपाली कांग्रेसका सुनील कुमार यादव ४९३१, एमाओवादीका विन्देश्‍वर राय यादव २९४९ र एमालेका वासुदेव प्रसाद राय १७२१ ।

रौतहट–६ मा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना ४७९४, एमालेका रामकुमार भट्टराइ ५०६० ।
———————————————-
बारा–१ मा फोरम गणतान्त्रिक राजकिशोर यादव ४८५०, नेपाली काँग्रेसका रामअयोध्य यादव ४५६४, तमलोपाका जितेन्द्र सिंह २५५० ।

बारा–२ मा नेपाली काँग्रेसका राधेचन्द्र यादव ६०८८, फोरम नेपालका बच्चा यादव ३०९७ र एमाओवादीका रामबाबु प्रसाद यादव ३१९३ ।

बारा–३
मा एमालेका विनोद साहको ३७८१, नेपाली कांग्रेसका फर्मुल्लाह मन्सुरको ३५०८ र रामसपाका प्रमोद गुप्ताको २२८८ ।

बारा–४
मा एमालेका नजमा खातुन ७०४५, काँग्रेसका सुनिलकुमार गुप्ता कलवारको ३९६५ र तमलोपाका जितेन्द्र सोनाल २७४५ ।

बारा–५
मा एमालेका बलबीर चौधरी १५७९७ (बिजयी), नेपाली कांग्रेसका उमाकान्त चौधरीको १००६९ ।

बारा- ६ मा एमालेका पुरुषोत्तम पौडेल ८६५९, नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकी ६५७३ र एमाओवादीका क्षेत्रबहादुर श्रेष्ठ ३२६१ ।

बारा- ६ मा नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकी १८१४, एमालेका पुरुषोत्तम पौडेल १६३८, र एमाओवादीका क्षेत्र बहादुर श्रेष्ठ ८३३ ।
————————————————————
बर्दिया– १ मा एमालेका वामदेव गौतमको १८३४७ (बिजयी), एमाओबादीका भवनकुमार थारुको ११६२८ ।

बर्दिया–२
मा एमालेका पूर्ण शर्माको ७१७९, नेपाली कांग्रेसका सञ्जय गौतमको ६३३६, एमाओवादीका तिलक शर्माको ६८४६ ।

बर्दिया–३ राप्रपाका प्रतिभा राणा १३४०, एमाओवादीका सन्तकुमार थारुको २५६४, नेपाली कांग्रेसका मालती सोंडारीको २०८४ र एमालेका बिसतिया थारु (विष्णु )को ७७५ ।

बर्दिया–४
मा एमाओवादीका मानबहादुर थारु १४५७४ (विजयी), नेपाली काँग्रेसका किशोरसिंह राठौर १३५८९ ।
————————————————
सर्लाही-१ मा एमालेका झलनाथ खनालको २१८६ र एमाओवादीका शम्भु श्रेष्ठको २१४५
——————————————————-
सिरहा–५ मा एमाओवादीका पुष्पकमल दाहाल ५२४८ र एमालेका लिलानाथ श्रेष्ठ ५२१३ ।
———————————————————————————
पाल्पा- २ मा एमालेका सोमप्रसाद पाण्डे १३१९४ (बिजयी), नेपाली कांग्रेसका बीरबहादुर रानाको १३०९८ ।
————————————–
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङको १५२३ (बिजयी), राप्रपाका ट्रिपल गुरुङको ११९२ ।
———————————————————–

डोटी– १ मा कांग्रेसका विरबहादुर बलयारको २३६९, एमालेका नारद मलासीको १७०७ र एमाओवादीका मोहन बमको १०२३ ।
डोटी– २ मा एमालेका प्रेमबहादुर आले १२४०० (बिजयी), कांग्रेसका योगेन्द्र बहादुर शाही१०९१४, एमाओवादीका त्रिलोचन भट्टको ५३४६ ।
——————————————————-
डडेल्धुरामा कांग्रेसका शेरबहादुर देउवाको २३९२० (बिजयी), एमाओवादीका खगराज भट्टको १२४८१ र एमालेका डा.तारा जोशीको ……।
———————————————————-
कास्की–१ मा नेपाली कांग्रेसका यज्ञबहादुर थापा १५८३२ ( बिजयी), नेकपा एमालेका मानबहादुर जिसीले १५५६० ।

कास्की– २ मा एमालेका कृष्ण थापाको ६४५५, नेपाली कांग्रेसका शारदा पौडेलको ६०५८ र एमाओवादीका बखानसिं तमुको ३१२३ ।

कास्की–३ मा एमालेका रविन्द्र अधिकारीको १३११० (बिजयी), नेपाली कांग्रेसका सोभियतबहादुर अधिकारीको १०८०८ र एमाओवादीका रामजी बरालको३११२।

कास्की–४ मा एमालेकी सीता गिरी १५४३८(विजयी), नेपाली कांग्रेसका महादेव गुरुङको १३१४७ र एमाओवादीका गुप्तबहादुर हमालको ७१८३ ।
————————————————-
धादिङ– १ मा एमालेका धनबहादुर घले ८६६३ (बिजयी)

धादिङ– २ मा एमालेका गुरुप्रसाद बुर्लाकोटी १८६१० (बिजयी), कांग्रेसका रामनाथ अधिकारी १६६१५, एमाओवादीकी कल्पना धमला ८३८९ ।

धादिङ–३ मा एमालेका राजेन्द्र प्रसाद पाण्डे २२१९३ (बिजयी), एमाओवादीका शालिकराम जम्कट्टेल १४३५९, कांग्रेसकी बुद्धलक्ष्मी लामा ६८१५ ।
———————————————————–
गुल्मी–३ मा नेकपा एमालेका गोकर्ण विष्टको १८४३२ (बिजयी), नेपाली कांग्रेसका त्रैलोक्यप्रताप सेनको १०२९४ र एमाओवादीका बामदेव क्षेत्री ६४९७ ।

गुल्मी–२ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीको १०२९७, एमालेका प्रदिप ज्ञवालीको १०२०० ।

गुल्मी–१ मा एमालेकी मैना भण्डारीको ४३४६, कांग्रेसका कृष्णबहादुर छन्त्यालको ३८५५ ।
————————————————————
सिन्धुली–१ मा एमालेका गणेश पहाडीको १६३५, एमाओवादीका लेखनाथ दाहालको १२५०, नेपाली कांग्रेसका विपिन कोइराला १०१९ ।

सिन्धुली–२ मा नेपाली कांग्रेसका मोहनप्रसाद बराल १३९५० (बिजयी), एमाओवादीका गंगानारायण श्रेष्ठ १२३६३ ।

सिन्धुली–३ मा एमाओवादीका हरिवोल गजुरेल १२७७० (बिजयी), नेपाली कांग्रेसका खड्ग वहादुर वाइवाको ९०७०, नेकपा एमालेका कमलजंग राई ७५८७ ।
————————————————————————————————————————-
लमजुङ–१ मा नेपाली कांग्रेसका टकराज गुरुङको १६५९, एमालेका जमिन्द्रमान घले १४८०, एमाओवादीका देवेन्द्र पराजुलीको ६४२।

लमजुङ–२ मा एमाले पृथ्बीसुब्बा गुरुङको ८६१, नेपाली कांग्रेसका चन्द्रबहादुर कुँवर ३८९, एमाओवादीका पारसमणि पौडेलको १०१ ।
———————————————————–
सिन्धुपाल्चोक—२ मा एमालेका सुभाष कर्माचार्य ८०२, एमाओवादीका अग्नि सापकोटा ६५९ र राप्रपाका विष्णुविक्रम थापा ३४३ ।
————————————————————-
बैतडी–२ अखण्ड सुपका पुष्करराज जोशी २१८, एमाओबादीका रेणु चन्द १६९, कांग्रेसका नरबहादुर चन्द १४५, एमालेका महादेव भट्ट ४९ र राप्रपाका लोकेन्द्रबहादुर चन्द २७ ।
————————————————————
चितवन–१ मा  एमालेका सुरेन्द्र पाण्डे १२४८५, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी ९८८७र एमाओवादीका यमबहादुर परियारको ३०६७ ।

चितवन–२ मा नेपाली कांग्रेसका शेषनाथ अधिकारीको ११००२,  नेकपा एमालेका कृष्णप्रसाद खनालको १०२३२ र एमाओवादीका विश्वभक्त दुलालको ५५४९ ।

चितवन–३ मा एमालेका कृष्णभक्त पोखरेलको ११३७९,  कांग्रेसका भीमबहादुर श्रेष्ठले १०५४७, एमाओवादीका नारायणप्रसाद दाहाल ६१४८ ।

चितवन–४ मा कांग्रेस सुशील कोइराला २०७६० (बिजयी), एमाओवादीका चित्रबहादुर श्रेष्ठ १०७३९ र एमालेका दिलकुमारी रावल थापाले १००६६  ।

चितवन–५ मा राप्रपाका विक्रम पाण्डेको १०७५९ (बिजयी),  एमालेका दानबहादुर तामाङको ८४०४, एमाओवादीका अमिक शेरचनको ६६८९  ।
————————————————————
तनहुँ १ मा कांग्रेसका शंकर भण्डारी १५३२६ ( विजयी), निकटतम प्रतिद्वन्द्वी राम गुरुङको ११०१४ मत

तनहुँ–२ मा एमालेका कृष्ण श्रेष्ठ ३१४४, काँग्रेसका रामचन्द्र पौडेल ५५८७ र एमाओवादीका मदन आले १२४२ ।

तनहुँ–३ मा नेकपा एमालेका टुकराज सिग्देल १९०२, नेपाली कांग्रेसका जितप्रकाश आले ९०८ र एमाओवादीका रमेश सिग्देल ३५३ ।
————————————————————
रुपन्देही–१ मा एमालेका छविलाल विश्वकर्मा ४६३५, काँग्रेसका अब्दुल रज्जाक ३५८५र एमाओवादी देबेन्द्र पाण्डे २३३०।

रुपन्देही–२ मा फोरम लोकतान्त्रिकका देवीप्रसाद चौधरी २५८५, राप्रपाका दिपक बोहोरा २३३०, र कांग्रेसका रामकृष्ण ताम्राकार २१६८ ।

रुपन्देही–३ मा नेपाली कांग्रेसका बालकृष्ण खाँड १७०५७, नेकपा एमालेका घनश्याम भुषाल १६८१० ।

रुपन्देही–४
मा एमालेका बिष्णु पौडेल ८०२६, नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानको ६२३७, एमाओवादीका बाबुराम भट्टराई ४६४० ।
रुपन्देही–५ मा नेपाली कांग्रेसका भरत शाह १२९०३ र नेकपा एमालेका रामनाथ ढकाल १२१८० ।

रुपन्देही–६ मा तमलोपा सर्वेन्द्रनाथ शुक्ला ५४८५, फोरम नेपालका बसुद्दीन खाँ २०६१ र कांग्रेस अष्ठभुजा पाठक १८५८ ।

रुपन्देही– ७ मा तमलोपा कमलेश्वर पुरी ३३६४ र फोरम नेपाल फकरुद्दिन खाँ १३९२
————————————————————-
कैलाली– १ मा मजफो लोकतान्त्रिकका जनक चौधरी ४०२२, नेपाली कांग्रेसका डा.रणबहादुर रावल २५४७, एमालेका प्रेम साउदको १६०० ।

कैलाली–२ मा एमालेका मोहनसिंह राठोरको ३६०७, कांग्रेसका कमल शाहको १७०१, एमाओवादीका भिम खडायत १२७८ ।

कैलाली–३ मा नेपाली कांग्रेस नारायणदत्त मिश्रको ३०५५, मजफो लोकतान्त्रिकका रामजनम चौधरीको ३०८० र थरुहट पार्टीका धानुराम चौधरीको १०१८ एमाओवादीका शेरबहादुर चौधरीको ३३४ ।

कैलाली– ४ मा एमाओवादीका गौरीशंकर थारुको ५९०६, कांग्रेसका खेम डगौराथारुको ३९८०, एमालेका दिर्घ स्वडारीको ३४४७,  ।

कैलाली– ५ मा कांग्रेसका दीर्घराज भाटको १२४९६, एमालेका पदम सिंघालको ७५१४, एमाओवादीका लेखराज भट्टको ६५४७।

कैलाली–६ मा नेपाली कांग्रेसका शेरबहादुर देउवाको १६४८९ (बिजयी), नेकपा एमालेका महेश्वर पाठकको ८५६२, एमाओवादीका लिला भण्डारीको ४७६३ ।
—————————————————–

पर्वत-२ मा नेपाली कांग्रेसका नवराज गुरूङको ३९४ र नेकपा एमालेका विकास लम्सालको ३०४ र एमाओवादीका राजकाजी गुरूङको २४९ ।
———————————————————-
झापा–१ मा एमालेका रविन कोइरालाको १७२२९ (बिजयी), कांग्रेसका विश्वप्रकाश शर्माको १६५४०  र एमाओवादीका बोधराज दाहाल  ।

झापा–२ मा नेपाली कांग्रेसका सुधीर शिवाकोटीको १३५४४ (बिजयी), एमालेका पवित्र खरेलको १२८२५,  एमाओवादीका पूर्णसिं राजवंशीको १०१०८  ।

झापा–३
मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको १४३५५ (बिजयी), राप्रपा नेपालका राजेन्द्र लिङ्गदेनको ९२५३ ।।

झापा–४ मा एमालेका प्रेम गिरीको ५५४४, नेपाली कांग्रेसका उद्धव थापाको ५४४०, र एमाओवादीका पुरुषोत्तम सुवालको ११९४।

झापा–५
मा एमालेका लालप्रसाद सावाँ लिम्बुको ३९७१, नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीको ३९६० र एमाओवादीका झलकबहादुर दर्लामी मगरको १७८९ ।

झापा ६
मा नेकपा एमालेका दीपक कार्की ३४७१, नेपाली कांग्रेसको २०२५, र एमाओवादीको १३७२ ।

झापा–७ मा नेकपा एमालेका केपी ओलीको १३६७६, नेपाली कांग्रेसका सुरेश सुब्बाको ९७५५ ।
————————————————————-
मोरङ– १ मा एमालेका ऋषिकेश पोखरेल १४००० (बिजयी), नेपाली कांग्रेसका आमोद उपाध्याय १०९४० र एमाओवादीका गणेश उप्रेती ६४९१ ।

मोरङ–२ मा नेपाली कांग्रेसका शेखरचन्द्र थापाको १०३३, नेकपा एमालेका चण्डीप्रसाद राईको ८७७ र एमाओबादीका कुमारप्रसाद पौडेलको ५१२ ।

मोरङ–३
मा एमालेका गुरु बरालको ६७०, नेपाली कांग्रेसका दिलिप खवास गच्छदारको ५९४ र एमाओवादीका खेमराज भट्टराईको ५३२ ।

मोरङ–५ मा नेपाली कांग्रेसका अमृत अर्यालको ६८१, मजफो नेपालका उपेन्द्र यादवको ५६७, एमाओवादीका बालेश्वर कामतको २१२ र एमालेका रामलाल साहको १८७ ।

मोरङ – ७ नेपाली कांग्रेसका डा. शेखर कोइरालाको ७५५५ मजफो लोकतान्त्रिकका विजय गच्छदार ६९६५ र एमाओवादीका गोपाल कटवालको ३०९२ ।
मोरङ– ८ मा नेकपा एमालेका चन्द्रबहादुर गुरुङ १७४०१ (बिजयी), नेपाली कांग्रेसका रमेशजंग रायामाझी १४३२४ र एमाओवादीका गोपीबहादुर अछामीे ६०९२ ।

मोरङ- ९ मा कांग्रेसका डिकबहादुर लिम्बू १५,२०२ (विजयी),  एमालेका घनश्याम खतिवडा १२,९८९ वर्षमान पुन तेस्रो स्थानमा ।

——————————————————–

रसुवामा एमालेका जर्नादन ढकाल ६६२८(विजयी), एमाओवादीका प्रेम तामाङ र ६१९२ नेपाली कांग्रेसका लामाकार्पु तामाङ ४९४८ ।
————————————————————
दार्चुलामा काग्रेसका दिलेन्द्रप्रसाद बडु ११४४, एमालेका गणेशसिह ठगुन्ना ९७४ र एमाओवादीका ललितसिह ठगुन्ना १८७

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>