रमझममंगलबार, आषाढ २४, २०७१

अवार्डमा गाईजात्रा

हिमालखबर

तस्वीर: ऋषिराम कट्टेल

सिनेमा र संगीत क्षेत्रमा रहर लाग्नासाथ हाटहुट गरेर अवार्ड लिनेदिने विकृति बढेको छ।  यो असारमा त सरकारी स्तरबाट चलचित्र विकास बोर्डले दिने अवार्डमा पनि यस्तै देखियो।

१६ असारमा राष्ट्रिय चलचित्र पुरस्कार बाँडिएलगत्तै धेरै कलाकारले ‘गाईजात्रा आउनु अगाडिको गाईजात्रा’ भन्दै खिसिटिउरी गरे।

सामाजिक संजाल र फिल्मी जमघटहरुमा यस्तो खिसिटिउरी अझै रोकिएको छैन।

तस्वीर: ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...