Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ब्राज़ीलको हारले अमिताभ बच्चन दुखी - Himalkhabar.com

रमझमबिहीबार, आषाढ २६, २०७१

ब्राज़ीलको हारले अमिताभ बच्चन दुखी

हिमालखबर

अनलाइन तस्वीर

छोरा अभिषेकसँगै विश्वकप फुटबल हेर्न ब्राजिल गएका भारतीय अभिनेता अमिताभ बच्चनले ब्राजिलले जर्मनीसँग भारी अन्तरले हारेपछि समाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निराशा व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, “मैले आफ्नो दुखलाई शब्दमा बर्णन गर्न सक्दैन ।”

ब्राजिलले विश्वकप ट्रफी उचालेको हेर्ने सपना संगालेका अभिषेक र अमिताभले अब फाइनलमा अर्जेन्टिना र जर्मनीको खेल हेर्नेछन् ।

सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७–१ को अन्तरले हराएको थियो ।

अभिनेता शाहरुख खान पनि ब्राजिलका समर्थक हुन् । त्यसैगरी बोमन इरानी, सोनु सुद र कुणाल खेमुले पनि ब्राजिल विश्वकपबाट बाहिरिएकोमा निराशा प्रकट गरेका छन् ।

बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>