रमझमशनिबार, साउन ३, २०७१
नेपाली नृत्यकी राम्री नृत्यांगना पूर्णिमा
बुबाको नर्तनपथमा लागेकी भरतपुर, चितवनकी पूर्णिमा श्रेष्ठ एक दशकपछि नेपाली नृत्यमा उम्दा बनेकी छन्।
नेपाल टेलिभिजनको चार वर्षअघिको रियालिटी शो ‘छमछमी’ मा दोस्रो भएपछि उनको चर्चा गाउँटोलबाट पर पुग्यो।
अहिले उनी टर्की, सिंगापुर, हङकङ, दुबई, कतार, साउदी अरब, कोरिया लगायतका मुलुकसम्म पुगेर नृत्यकलाबाट दर्शकलाई मुग्ध पारेकी उम्दा कलाकारको रुपमा स्थापित भइसकेकी छन्।
नेपाल प्रहरीका कलाकार नारायण श्रेष्ठकी छोरी पूर्णिमा पनि अहिले पुलिस क्लबको सांस्कृतिक शाखामै छिन्।
“आबद्व संस्थाका कारण पनि मौलिक नेपाली नृत्य मेरो विशेषता हुन पुगेको छ”, पूर्णिमा भन्छिन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>