Himalkhabar
बुधबार, चैत्र १९, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अनुकरणीय अधिवेशन
सोमबार, आषाढ २३, २०७१
एमालेले नवौं महाधिवेशन सम्पन्न गर्न जुन शैलै अपनायो, त्यसलाई धेरै हिसाबले उदाहरणीय मान्नुपर्छ ।
विस्तृत
निरंकुश बन्ने चाहना नगर
सोमबार, आषाढ १६, २०७१
कानून मन्त्री नरहरि आचार्य निरंकुशताको सूचक बनेको विधेयकको बचाउमा लागेका छन् भने कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विधेयकको विरोध गर्नेहरूलाई नै ‘निरंकुशतावादी’ भनेका छन् ।
विस्तृत
सरकारको सराहनीय कदम
आइतबार, आषाढ ८, २०७१
मुलुकको मैदानी भाग र पहाड बीचमा अवस्थित चुरे क्षेत्र दोहनको संवेदनशीलता मनन गर्दै सरकारले २ असार २०७१ मा चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेको छ । संरक्षण क्षेत्र घोषणाले चुरेको द्रुत विनाशबाट चिन्तितहरूलाई राहत दिलाएको छ ।
विस्तृत
सुशासन दिने बजेट चाहिन्छ
सोमबार, आषाढ २, २०७१
दिगो र उच्च आर्थिक विकास मात्रै होइन, सामेली आर्थिक वृद्धि र राज्यको लोककल्याणकारी भूमिका पनि बजेटमा प्रतिबिम्बित हुनुपर्छ ।
विस्तृत
धर्मरहित संविधान
सोमबार, जेठ २६, २०७१
छिमेकमा पाँच वर्षको लागि कसको उदय भयो वा कसको हार भयो भन्ने आधारमा नेपाली धर्मको निर्णय हुनै सक्दैन ।
विस्तृत
वातावरणको संरक्षण घरबाटै
मंगलबार, जेठ २०, २०७१
बजेट प्रस्तुतिको मुखैमा रहेको सरकारले तत्काल 'ग्रीन इकोनोमी' निर्माणको पहलकदमी लिइहाल्नसक्ने अवसर पनि छ।
विस्तृत
न्यायालय जोगाऊ
सोमबार, जेठ १२, २०७१
समस्याको दीर्घकालीन समाधान गर्न गतिलो न्यायपरिषद् बनाउन लाग्नु उपयुक्त हुन्छ ।
विस्तृत
राजनीतिक सम्बन्ध बढाऊ
सोमबार, जेठ ५, २०७१
नेपाल र भारतबीचको सम्बन्धले नयाँ उचाइ पाउन राजनीतिक तहकै सम्बन्ध विस्तारको सुरुवात लामो समय रिक्त राजदूत ततकाल परिपक्क व्यक्तित्व पठाएर गर्न सकिन्छ ।
विस्तृत
विभाजनले संविधानसभा प्रभावित नबनोस्
आइतबार, बैशाख २८, २०७१
बाबुराम भट्टराईको बहिर्गमनपछि एनेकपा माओवादी र नेकपा–माओवादीबीच एकता भएर बन्ने पार्टीले लिने नीतिले संविधानसभा र संविधान निर्माणलाई अरु नकारात्मक प्रभाव पार्न सक्छ ।
विस्तृत
दक्षिणपन्थ मौलाउने खतरा
शुक्रबार, बैशाख २६, २०७१
दक्षिणपन्थसँग मुकाबिला गर्न दक्षिणपन्थी बाटोमा हिंडेर सम्भव छैन । त्यसका लागि आम मानिसले साथ दिने लोकतान्त्रिक बाटो हिंड्नु पर्छ । आम मानिसले त्यो वेला मात्र साथ दिनेछन्, जुन वेला उनीहरूले आफूलाई अन्याय नहुने तथा न्याय प्राप्त हुने अनुभूति गर्नेछन् ।
विस्तृत
युद्धको खाटा बल्झन सक्छ
आइतबार, बैशाख १४, २०७१
सरकारले ल्याएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसद्बाट पारित भई कानून बनेको छ ।
विस्तृत
अघि बढ्दै सुदूरपश्चिम
शुक्रबार, बैशाख १२, २०७१
अहिले सुदूरपश्चिममा निजी क्षेत्र जुर्मुराउन थालेको छ । त्यसले गति लियो भने सुन्दर सुदूरपश्चिमको कायापलट त्यति टाढा छैन ।
विस्तृत
सद्बुद्धिका लागि शुभकामना !
आइतबार, चैत्र ३०, २०७०
पीडकलाई उन्मुक्ति दिने उद्धेश्यले ल्याइएको यो विधेयक दलीय समीकरणका कारण व्यवस्थापिकाबाट पारित भए पनि सरकारले देशभित्र र बाहिर दुबैतिरबाट चुनौती बेहोर्नुपर्ने स्थिति आउने बढी सम्भावना छ ।
विस्तृत
बाल व्यापार रोक
मंगलबार, चैत्र २५, २०७०
पछिल्ला विभिन्न घटनाले मुलुकमा बाल गृह, अनाथालयको नाममा खुलेका संस्थाहरूले 'समाजसेवा' को आडमा बालबालिकाको व्यापार गर्ने धन्दा चलाएको तथ्य खुलेको छ।
विस्तृत
एमालेले छाड्न नहुने बाटो
आइतबार, चैत्र १६, २०७०
पाँचौ महाधिवेशनले तय गरेको लोकतान्त्रिक वामपन्थमा अडिग रहँदै नीति–निर्माण गर्दा मात्र एमालेले अहिले पाईरहेको वर्ग, तक्पा र समुदायको समर्थन कायम राख्न सक्छ ।
विस्तृत
क्रिकेटः सफलताको पारी दिगो बनाऊँ
सोमबार, चैत्र १०, २०७०
सानैदेखि आत्मविश्वासपूर्वक प्रतिस्पर्धा गर्न सक्ने बनाउन मनोवैज्ञानिक प्रशिक्षण पनि उत्तिकै आवश्यक देखिन्छ ।
विस्तृत
एमाओवादी–प्रतिगमनको यात्रा रोक
सोमबार, चैत्र ३, २०७०
स्थानिय निर्वाचन हुँदा एमाओवादीले आफ्नो अजेण्डालाई गाउँघरसम्म पुर्याउन पाउँछ र त्यही माध्यमबाट बिग्रेभत्केको संगठन सुधार्न पनि सक्छ ।
विस्तृत
अर्थमन्त्री महतका कार्यभार
आइतबार, फाल्गुण २५, २०७०
जनता अहिले नै मुलुक सामान्य अवस्थामा पुगेको देख्न चाहन्छन् । त्यसैले राजनीतिक रुपमा पुरा गर्न नसकिने यो नागरिक–चाहना पुरा गर्ने जिम्मेवारी अहिले अर्थमन्त्री डा. रामशरण महतमाथि छ ।
विस्तृत
संविधान निर्माण शुरु गर
आइतबार, फाल्गुण १८, २०७०
एक वर्षभित्र संविधान निर्माण गर्ने वाचा गरेका प्रमुख दलहरूले थकाइ नमारी काम अघि बढाउनुपर्छ ।
विस्तृत
एमालेको संभाव्य संकट
सोमबार, फाल्गुण १२, २०७०
महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेभित्र राजनीतिबाट अवकाश, नेतृत्व हस्तान्तरण र नेतृत्वको व्यवस्थापन जस्ता पपुलिष्ट नारा लाग्न थालेको छ ।
विस्तृत
निमित्त होइन, कार्यकारी बन
सोमबार, फाल्गुण ५, २०७०
सतहमा देखिएका विवाद समाधान गर्ने दायित्व प्रधानमन्त्री बाहेक कसैको होइन भन्ने पनि काँग्रेसका सभापति समेत रहेका सुशील कोइरालाले बुझ्नुपर्छ ।
विस्तृत
केपी ओलीका चुनौती
आइतबार, माघ २६, २०७०
नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष झ्लनाथ खनाललाई पराजित गर्दै नेता केपी ओली विजयी भएपछि उत्पन्न तरङ्गले देशको राजनीति र सो पार्टीमा पार्ने प्रभावको आँकलन गर्ने क्रम जारी छ ।
विस्तृत
स्वामित्व लिन विलम्ब नगर
मंगलबार, माघ २१, २०७०
१५ माघमा बसेको संविधानसभाको दोस्रो बैठकमा अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्ने सम्बन्धी ‘जरूरी सार्वजनिक महत्वको प्रस्ताव’ लैजाने नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको प्रयास राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाको विरोधका कारण सफ..
विस्तृत
डा. केसीले ल्याएको तरङ्ग
सोमबार, माघ १३, २०७०
नैतिकता डा. गोविन्द केसीको मुख्य बल थियो, जसले बेथिति सुधारका लागि समाजलाई तरङ्गित पार्न सक्यो र सरकारलाई पनि त्यो स्विकार्न बाध्य बनायो ।
विस्तृत
कार्ययोजना सहितको संकल्प गर
सोमबार, माघ ६, २०७०
संविधानसभामा कुन शीर्षकमा कति समिति बन्नेछन् र तिनले विवादका मुद्दा कसरी छिनोफानो लगाउने छन् भन्ने स्पष्ट पार्न पनि दलहरूले ढिलो गर्नुहुँदैन ।
विस्तृत
« First
«
3
4
5
6
7
»
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस