Himalkhabar
बुधबार, माघ ९, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जनादेशसंग सम्मिलन गर
आइतबार, पौष २८, २०७०
राष्ट्रपतिले नेका र एमालेबीच हुने राजनीतिक लेनदेनबाट अलग रहँदै नयाँ जनादेशमा आफ्नो सम्मिलन कहाँ छ भन्ने प्रश्न दलहरूकै बीचमा राख्दा पछिल्लो विवादको हल निस्कन्छ ।
विस्तृत
नयाँ संसद् र सरकारलाई मौका
बुधबार, पौष २४, २०७०
शान्ति प्रक्रियाको महत्वपूर्ण तरा बाँकी रहेका आयोगहरू बनाउन नयाँ सरकार र संसद् दुबैले ढिलाइ गर्नुहुँदैन ।
विस्तृत
चारबुँदेः सकारात्मक तर आशंकापूर्ण
आइतबार, पौष १४, २०७०
समिति र संसदीय तथा संविधानसभाका समितिहरूबीच कसरी तालमेल मिलाइनेछ तथा संविधानसभा र संसद्को प्रक्रिया अघि बढाउन सहज पार्ने कार्यव्यवस्था समितिभन्दा त्यो के अर्थमा भिन्न हुनेछ भन्ने जस्ता प्रश्नहरूको जवाफ दिन नसक्नु चारबुँदे सहमतिको अर्काे कमजोरी हो ।
विस्तृत
ध्रुवीकरण नबढाऊ
आइतबार, पौष ७, २०७०
सरकार बनाउने विषयमा व्यवस्थापिकामा हुने हानाथापले नयाँ संविधानसभामा एक वर्षभित्र संविधान बनाउने मुलुकको लक्ष्य धुमिल बन्नेछ ।
विस्तृत
सम्पादकीय: नलम्ब्याऊ उरास
आइतबार, मंसिर ३०, २०७०
कांग्रेस–एमालेले बझ्नुपर्ने अर्काे सत्य के हो भने, यो निर्वाचनमा तिनले पाएको सफलता बहुलवादी समाजका लागि लोकतान्त्रिक संविधान निर्माणका लागि हो र उरासको आयु लम्बिंदा जनादेशको सम्मान हुने छैन ।
विस्तृत
ज्यानको जवाफदेहिता
मंगलबार, मंसिर २५, २०७०
युद्धकालमा लडाइँको मैदान बाहिर भएका हत्यालाई फौजदारी अभियोग अन्तर्गत कारबाही चलाउनु प्रहरी, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा राजनीतिको बागडोर सम्हाल्न अग्रसर दल र तिनका नेताहरूको दायित्व हो ।
विस्तृत
संशोधनको छूट छैन
आइतबार, मंसिर १६, २०७०
अब बन्ने संविधान प्रत्येक नागरिकको पहिचान र अधिकार स्थापित हुने बहुपहिचान सहितको संघीयता भएको लोकतान्त्रिक हुनेमा शंका गर्नु व्यर्थ छ ।
विस्तृत
निर्वाचन जनमतसंग्रह बन्नुपर्छ
आइतबार, कार्तिक १०, २०७०
संक्रमणकाललाई लम्ब्याएर सत्ता र शक्तिमा अविच्छिन्न बस्ने वा राज्यशक्तिमा जनप्रतिनिधि राखेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने विषयमा आसन्न निर्वाचन महासंग्राम पनि हो ।
विस्तृत
मुलुक सफल बनाउने अवसर
सोमबार, कार्तिक ४, २०७०
यो निर्वाचनले यस्ता जनप्रतिनिधी छान्नु पर्छ, जसले सम्बृद्ध नेपाल निर्माण हुनेगरी संविधान बनाउन सकुन् । दलिय अधिनायकवादको कालो छायाँलाई संविधानमा पर्न नदिउन् ।
विस्तृत
भयरहित वातावरण बनाऊ
सोमबार, आश्विन २१, २०७०
नेपालीहरूले ४ मंसिरलाई नयाँ संविधान लेखनका लागि संविधानसभा निर्माणको राष्ट्रिय पर्व बनाउने ‘मुड’ मा यो दशैं मनाउन पाउनुपर्छ ।
विस्तृत
बन्दलाई अब बन्द गरौं
बुधबार, आश्विन १६, २०७०
निर्वाचन घोषणापत्र लेख्न जुटेका राजनीतिक दलहरूले यी सबै परिस्थिति विचार गरेर घोषणापत्रमै कुनै पनि बहानामा बन्द र आम हडताल कहिल्यै नगर्ने घोषणा गर्नुपर्दछ ।
विस्तृत
वैद्यलाई अन्तिम अवसर
सोमबार, आश्विन ७, २०७०
वैद्य माओवादीले नेपाली राजनीतिमा लामो रेसको घोडा बन्न खोज्ने हो भने आउँदो निर्वाचनमा खेलाडी बनेर आउनु सबैभन्दा राम्रो हुनेछ ।
विस्तृत
रेग्मीबाट पार पाउन निर्वाचन
सोमबार, भाद्र ३१, २०७०
निर्वाचनले लोकतन्त्र विरोधी सत्ता निर्माण गर्यो भने पनि निर्वाचनबाटै आएको प्रतिपक्षले त्यसलाई नियन्त्रण गर्नेछ भन्ने लोकतन्त्रवादीहरूले विश्वास गर्नुपर्छ ।
विस्तृत
काँचो मुलुक बन्न रोकौं
सोमबार, भाद्र २४, २०७०
न्यायालयको खबरदारी नहुँदा कार्यपालिका निरंकुश हुनेछ भने लोकतन्त्रका आधारभूत मान्यताहरू संकुचित बन्दै जानेछन् । यो अवस्था लम्बिंदै जाँदा अन्तर्राष्ट्रिय समुदायको आँखामा नेपालको छवि असफल राष्ट्र अर्थात् काँचो मुलुकको बन्नेछ ।
विस्तृत
वैद्यको खतरनाक बाटो
आइतबार, भाद्र १६, २०७०
गोलमेचको असफलताले उनलाई पार्टी नेतृत्वबाट बढार्ने खतरा बढाएको छ । तर, सार्वजनिक विश्वसनीयता गुम्नु उनका लागि त्योभन्दा ठूलो खतरा हुनेछ ।
विस्तृत
ढिलो गर्दा गाडी छुट्छ
आइतबार, भाद्र २, २०७०
ढिलाइ गर्दै निर्वाचनलाई अनिश्चित बनाउने नेकपा-माओवादीको ध्येय हो भने निर्वाचनको गाडीबाट ऊ नै छुट्नेछ । किनभने, राजनीतिक अस्थिरता लम्ब्याएर आर्थिक र मानवीय विकास अवरुद्ध पार्ने खेल अब कसैका लागि स्वीकार्य हुन सक्दैन ।
विस्तृत
प्रश्न गर, जवाफ देऊ
आइतबार, साउन २७, २०७०
४ मंसीरको निर्वाचन सुनिश्चित बनाउने हो भने दलहरूले वैद्य माओवादी र अरू असन्तुष्ट दलहरूलाई ‘तपाईंहरू ४ मंसीरको चुनावमा आउने कि नआउने’ भनेर सोध्नुपर्छ भने नागरिकतर्फ फर्किएर ‘४ मंसीरको चुनाव सुनिश्चित छ’ पनि भन्नैपर्छ ।
विस्तृत
चुनावलाई चक्रव्यूहमा नपार
आइतबार, साउन २०, २०७०
परिवर्तनलाई संस्थागत गर्ने र मुलुकलाई अघि बढाउने एउटै उपाय भनेको अहिलेलाई चुनाव मात्र हो । चुनावमा जनताको सहभागिता रहने हुँदा निर्वाचन हुनासाथ अतिवादी धार त्यसै किनारा लाग्छ ।
विस्तृत
चुनाव भाँड्ने बहस
मंगलबार, साउन १५, २०७०
लामो संघर्ष र अनुभवबाट खारिएका राजनीतिक दलहरूलाई नै असान्दर्भिक बनाउने गरी बढेको यो हौवाकै कारण आम मानिसको चेतनाले राजतन्त्रलाई स्वीकार्ने कुनै सम्भावना छैन ।
विस्तृत
माओवादीको अराजक बाटो
मंगलबार, साउन ८, २०७०
माओवादीले नभने पनि अरूले बुझेकै छन्– वार्ता, सर्वपक्षीय सम्मेलन वा गोलमेच जे भने पनि उसले मुलुकले तय गरिसकेको राजनीतिक बाटो भत्काउने/बिगार्ने अस्थिरता–अराजकता चाहेको छ ।
विस्तृत
सहज हैन, सही निकास
आइतबार, आषाढ ३०, २०७०
मुलुकले बेहोरिरहेको जटिलतम् समस्याहरूको छिनोफानोका लागि हुनुपर्ने सर्वदलीय भेलालाई स्वाभाविक विकासक्रममा लैजान ४ मंसीरको लागि निर्धारित निर्वाचनमा पनि टेकाउनैपर्छ, जुन काम वर्तमान चुनावी सरकारबाटै हुनुपर्छ ।
विस्तृत
निर्वाचनका लागि सर्वदलीय भेला
आइतबार, आषाढ २३, २०७०
विवादित विषयहरूलाई आगामी संविधानसभाबाट समाधान गर्ने आत्मविश्वास राजनीतिक तहमा नपलाएको अवस्थामा गरिने चुनाव– केवल गराउनकै लागि मात्र हुन सक्छ, संविधान बनाउन होइन ।
विस्तृत
मधेशी दलहरूको राम्रो पहल
आइतबार, आषाढ १६, २०७०
बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक स्वरुपको बृहत्तर नेपाली समाजमा दलीय स्वार्थकै लागि सही, मधेशी दलहरूबाट हुन लागेको यस्तो प्रयासले सकारात्मक परिणाम नै ल्याउनेछ ।
विस्तृत
छिटो राहत पुर्याऊ
आइतबार, आषाढ ९, २०७०
देशभरका बाढी पीडितको चहराइरहेको घाउमा मलम लगाउन राजनीतिक दल, सरकार, सरकारी संयन्त्र र अरू तह पनि पूर्ण शक्तिका साथ तत्काल सक्रिय हुनुपर्छ ।
विस्तृत
विरोधी दललाई मनाऊ
आइतबार, आषाढ २, २०७०
राजनीतिक दलहरूले क्षुद्र स्वार्थ दबाए भने ४ मंसीरमा निर्वाचन हुन नसक्ने कुनै कारण देखिंदैन ।
विस्तृत
« First
«
3
4
5
6
7
»
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस