Himalkhabar
बुधबार, माघ ९, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
गुरुले बिगारे
आइतबार, जेठ २६, २०७०
राजनीतिक दलका पहिलो पुस्ताका नेतागणले आम निराशा बढाएको बेला भावी नेता मानिने विद्यार्थी नेताहरूले आशाको ठाउँ दिनुपर्ने हो ।
विस्तृत
नेपालको अनुभवबाट सिक
आइतबार, जेठ १९, २०७०
हिंसा फैलाउने हतियार बनाइएका गरीबी, विभेदन, अशिक्षालाई राज्यले ‘डिल’ गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।
विस्तृत
इतिहासबाट सम्झिए पुग्छ
आइतबार, जेठ १२, २०७०
स्थायी न्यायाधीश नियुक्तिको पहल अघि बढाउँदै कार्यकारी प्रमुखमा नियुक्त खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गर्ने आदेश दिंदा गुमेको सान फिर्ता हुन थाल्छ ।
विस्तृत
नागरिक आक्रोश बुझ
आइतबार, जेठ ५, २०७०
खेलाँची गर्दै संक्रमण लम्ब्याउँदा जनतामा आक्रोश आउन सक्ने विचार गरेर अर्को निर्वाचन सुनिश्चित गर्नु राजनीतिक नेतृत्वका लागि बुद्धिमानी हुनेछ ।
विस्तृत
सार्वभौमिकतामाथि कालो बादल
आइतबार, बैशाख २९, २०७०
कार्कीको नियुक्ति कुनै एक व्यक्ति वा संस्थाको उत्थान वा पतनको प्रक्रियाभन्दा धेरै संगीन रूपमा नेपालको सार्वभौमिकतामाथि नै कालो बादल निम्त्याउँदै भएको छ ।
विस्तृत
‘हिटम्यान’ बन्ने कारण बुझौं
आइतबार, बैशाख २२, २०७०
देशमा बढिरहेका व्यक्तिहत्या र हत्या प्रयासका पछिल्ला घटनाले केही डरलाग्दा तथ्य उजागर गरेका छन् । जसमध्ये प्रमुख हो– पैसा लिएर हत्या गर्ने ‘कन्ट्रयाक्ट किलिङ’ ।
विस्तृत
चुनावको मिति तत्काल घोषणा गर
आइतबार, बैशाख १५, २०७०
निर्वाचनको मिति घोषणा अघि वातावरण बनाउने नाममा रेग्मी सरकारले गरेको अलमल अवैधानिक छ ।
विस्तृत
दाहाललाई सघाउने ‘वैद्य–नीति’
बुधबार, बैशाख ११, २०७०
निर्दलीय सरकार निर्माणअघिको संवैधानिक शून्यता चिर्न प्रयास नगरेको र निकास निकाल्न कुनै योगदान नपुर्याएको नेकपा–माओवादीले अहिले क्रान्तिकारी बन्ने लोभमा रेग्मी सरकार नहटेसम्म चुनाव हुन दिन्न भन्न सुहाउँदैन।
विस्तृत
वाह लोकतन्त्र !
सोमबार, बैशाख २, २०७०
२०४६ को परिवर्तनले केही व्यक्तिको अधीनमा रहेको व्यापारिक कारोबारलाई कुल गार्हस्थ उत्पादनमा ७१ प्रतिशत हिस्सा ओगट्न सफल निजी क्षेत्रमा पुर्यायो ।
विस्तृत
लोकतन्त्रवादीको कार्यभार
आइतबार, चैत्र २५, २०६९
आम नागरिकलाई नै दिग्भ्रमित तुल्याउने गरिको उनीहरूको यो खैलाबैलामा असारमा नहुँदा मंसीरमा गर्न किन गाह्रो पर्छ वा असारमा किन हुनसक्दैन भन्ने प्रश्नको यथोचित जवाफ पाईंदैन ।
विस्तृत
रेग्मीले पाएको मौका
आइतबार, चैत्र १८, २०६९
पुराना कुरा कोट्याउँदा खाटा बसेको घाउ बल्झ्न्छि भन्दै क्षमादानको एकोहोरो रट लगाउने एमाओवादीले कांग्रेस, एमालेसहित मधेशी मोर्चालाई सहमत गराएर राष्ट्रपतिबाट अध्यादेश जारी गराउनुलाई आफ्नो सफलता ठानेको छ ।
विस्तृत
अन्तर्य खुल्नै पर्छ
आइतबार, चैत्र ४, २०६९
कांग्रेस र एमालेले किन लोकतान्त्रिक मूल्यमान्यतालाई तिलाञ्जली दिएर संवैधानिक सर्वोच्चता त्यागे ? ती दलका नेतृत्वले कम्तीमा आगामी चुनावसम्म ‘किन खिलराज ?’ भन्ने प्रश्नको पत्यारलाग्दो जवाफ दिनैपर्छ, त्यसबाट मात्र उनीहरूको राजनीतिले पुनर्जीवन पाउनेछ ।
विस्तृत
जनताको मनस्थिति बुझ
सोमबार, फाल्गुण २८, २०६९
जनतामा राजनीतिक दल र नेताप्रति असन्तुष्टि–आक्रोश मात्रै हैन, शासन प्रणालीप्रति नै निराशा पलाएको खतरनाक संकेत हिमाल जनमत सर्वेक्षण– २०६९ (२) मा प्रकट भएको छ ।
विस्तृत
न्यायपालिका जोगाऊ
सोमबार, फाल्गुण २१, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मी कार्यपालिका प्रमुख बन्न मौखिक र लिखित रूपमा राजी भइसक्दा पनि मुलुकमा जारी संवैधानिक तथा राजनीतिक संकटको गाँठो फुकेको छैन ।
विस्तृत
दलहरूको चोर बाटो
आइतबार, फाल्गुण १३, २०६९
निर्वाचन गराउन असफल बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारलाई विस्थापन गर्दै नयाँ निर्वाचन गर्ने नाममा भइरहेको पछिल्लो प्रयत्नले मुलुकको लोकतान्त्रिक परिपाटीलाई झनै अप्ठेरोमा पार्दैछ ।
विस्तृत
निराशा बाँड्दैनौं
बुधबार, फाल्गुण ९, २०६९
संवैधानिक सर्वोच्चता र कानूनी शासनसहितको विश्वव्यापी रूपमा मान्य लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध साप्ताहिक खबरपत्रिका हिमालको तर्फबाट हामी पाठकलाई विश्वास दिलाउँछौं, आउँदा दिनमा हामी मूलतः मुलुकको त्यो प्राप्तियोग्य समृद्धितर्फको यात्रालाई निराशाजनक राजनी..
विस्तृत
बल्ल वास्तविक मुद्दामा
मंगलबार, माघ २, २०६९
शान्ति प्रक्रिया भाँडिने नाममा डेकेन्द्र हत्याकाण्डका अभियुक्तहरूको गिरफ्तारीको विरोध गर्नु नेपाली समाजमा मुर्दा शान्ति थोपर्न खोज्नु बाहेक केही होइन ।
विस्तृत
दक्षिणपन्थी यात्रा रोक
मंगलबार, आश्विन २, २०६९
संकीर्णताका प्रतिमूर्ति बाबुराम भट्टराई र भ्रष्टाचारमा डुबेको उनको नेतृत्वको सरकारलाई समाज कता जाँदैछ भनेर सोच्ने फुर्सद छैन। यस्तो बेला कम्तीमा लोकतन्त्र र बहुलवादको बाटो समातेर अग्रगमनतर्फ उन्मुख समुदायले समाज क्रमशः संकीर्ण बन्दै गएकोमा सतर्कता अपनाउनै पर्छ..
विस्तृत
आपत्तिजनक पुनस्र्थापनावादी कसरत
शनिबार, भाद्र १६, २०६९
राजनीतिक चलखेलमा अति चतुर मानिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभा फेरि स्थापना गर्न पाउनु चिट्ठा परेसरह हुनेछ त्यसैले कांग्रेस एमालेमा रहेको पुनस्र्थापना प्रवृत्तिलाई मलजल गर्न उनी तल्लीन छन् ।
विस्तृत
विपक्षीको कार्यभार
बिहीबार, भाद्र ७, २०६९
आकासिएको महँगी, सिन्डिकेट र कार्टेलको जगजगी, दलका भ्रातृ सङ्गठनहरूको अराजकता, निरीह राज्यसंयन्त्र र भ्रष्टाचारको आहालमा डुबेको सरकार― आम नेपालीले पछिल्लो समय भोग्नु परेका नियति हुन्। असरल्ल राजनीतिक मुद्दाहरूबीच नागरिक अधिकार कुण्ठित हुँदैछन्, जीवन दुरुह बन्दै..
विस्तृत
‘विन्तीपत्र’ वास्तविकता खुलाऊ
मंगलबार, साउन १६, २०६९
हिंसात्मक विद्रोहकै क्रममा माओवादी शीर्ष नेतृत्वले भारतीय संस्थापनसमक्ष ‘विन्तीपत्र’ पेश गरेपछि भारत सरकारले त्यहाँ उनीहरूको बसोबास र आवागमनमा सहजता प्रदान गरेको भन्ने प्रा. एसडी मुनिको दाबीको सत्य–तथ्य बाहिर आउन जरुरी छ ।
विस्तृत
निरन्तरको खबर
मंगलबार, जेठ २, २०६९
करीब १६ लाखको हाराहारीमा पुगेको फेसबुक प्रयोगकर्ता नेपालीहरूबाटै समाजसेवाको क्षेत्रमा अनेकन् कोसेढुंगा खडा भइरहेको सन्दर्भमा हिमाल खबर डट कममार्फत् खबर, विचार र विश्लेषणको निरन्तर प्रवाहले नेपाली राजनीतिमा सहयोग पुग्ने निश्चित छ ।
विस्तृत
« First
«
3
4
5
6
7
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस