Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अझै मेगापिक्सेल मिथक अझै मेगापिक्सेल मिथक शनिबार, भाद्र २१, २०७१ स्टील क्यामेरा वा मोबाइल फोनको क्यामेरा फीचरमा सबभन्दा पहिले कति मेगापिक्सेलको क्यामेरा रहेछ भनेर हेर्ने गर्नुभएको छ भने त्यो बानी छोड्दा वेश। विस्तृत
मणिपुरकी फाइटर मेरी कोम मणिपुरकी फाइटर मेरी कोम शुक्रबार, भाद्र २०, २०७१ ५ पटककी वर्ल्ड अमेच्योर बक्सिङ च्याम्पियन रहिसकेकी र इम्फालमा फाइट क्लब चलाउने ३१ वर्षीया मेरी कोमको जीवनमा अझै धेरै फिल्महरु बन्न सक्ने सम्भावना छन् । तर पनि फिल्म 'मेरी कोम' दुईघण्टासम्म दर्शकलाई बाँधिराख्न सफल छ । विस्तृत
संसार पढ्न एउटा जिन्दगी काफी छैनः पुष्कर शाह संसार पढ्न एउटा जिन्दगी काफी छैनः पुष्कर शाह बुधबार, भाद्र १८, २०७१ ११ वर्ष लगाएर १५० देशको साइकलमा यात्रा गरेका पुष्कर शाहले आफ्नो अनुभूतिलाई समेटेर पुस्तक लेखेका छन् । शाहले २१ भदौमा बजारमा ल्याउन लागेको पुस्तक ‘पुष्कर शाह: संसारलाई पाँच फन्को’ बारे सइन्द्र राईसँग गरेको कुराकानी । विस्तृत
हुलाक टिकट डिजाइनर राणा रहेनन् हुलाक टिकट डिजाइनर राणा रहेनन् सोमबार, भाद्र १६, २०७१ कलाकार एवम् हुलाक टिकट डिजाइनर मोहन नरसिंह राणाको निधन भएको छ । विस्तृत
मिस (ग्रिन) नेपाल मिस (ग्रिन) नेपाल शनिबार, भाद्र १४, २०७१ विश्व वन्यजन्तु कोष (डब्ल्यू डब्ल्यू एफ) नेपालको युवा संरक्षण दूत नियुक्त भएकी मिस नेपाल सुविन लिम्बु अहिले मिस वर्ल्ड प्रतियोगिताको तयारीमा व्यस्त छन् । विस्तृत
सात पर्वतारोही नेपाली महिला न्यूयोर्कमा सम्मानित सात पर्वतारोही नेपाली महिला न्यूयोर्कमा सम्मानित शुक्रबार, भाद्र १३, २०७१ सात महादेशका सात उच्च हिमशृंखला आरोहणमा निस्किएका नेपाली महिला टोली अमेरिकाको न्यूयोर्क शहरमा सम्मानित भएका छन् । विस्तृत
सहृदयी ‘राजकुमारी’ सहृदयी ‘राजकुमारी’ शुक्रबार, भाद्र १३, २०७१ बझाङको तल्कोट दरबारकि मनिषा सिंह दन्त्यकथाकी राजकुमारी जस्ती बनेकी छन् । विस्तृत
खुश्बु मिश्र ‘मिस नेपाल युएसए–२०१४’ खुश्बु मिश्र ‘मिस नेपाल युएसए–२०१४’ मंगलबार, भाद्र १०, २०७१ खुस्बु मिश्रले ‘मिस नेपाल युएसए २०१४’ को उपाधि जितेकी छन् । विस्तृत
अनुशील र सुनिताको  ‘आरोही’ अनुशील र सुनिताको ‘आरोही’ आइतबार, भाद्र ८, २०७१ गीतकार अनुशीलसँगको सहकार्यमा गायिका सुनिता प्रधान लिम्बुको गीति अल्बम ‘आरोही’ बजारमा आएको छ । विस्तृत
के–टुमा संसार विजय के–टुमा संसार विजय बुधबार, भाद्र ४, २०७१ हामी माउन्ट के–टुको शिखर पुग्ने विश्वकै पहिलो महिला टोली बन्यौं। विस्तृत
यलमायामा अखण्ड साधना यलमायामा अखण्ड साधना बिहीबार, साउन २९, २०७१ पाटनको यलमाया केन्द्रमा नौ वर्षदेखि वार्षिक रुपमा संचालन भइरहेको बाँसुरीको अखण्ड साधना यसपालि पनि जारी छ। विस्तृत
जापानमा नेपाली शान जापानमा नेपाली शान बुधबार, साउन २८, २०७१ सुनाकोठी ललितपुरका मोहन महर्जन (३८) कराँते र किक बक्सिङ्ग मार्फत जापानमा नेपाली झण्डा फर्फराइरहेका छन्। विस्तृत
अभिनेता श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (तस्वीरसहित) अभिनेता श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (तस्वीरसहित) सोमबार, साउन २६, २०७१ नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको राष्ट्रिय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विस्तृत
तस्वीरमा अभिनेता श्रीकृष्ण श्रेष्ठको शवयात्रा तस्वीरमा अभिनेता श्रीकृष्ण श्रेष्ठको शवयात्रा सोमबार, साउन २६, २०७१ अभिनेता श्रीकृष्ण श्रेष्ठको शवयात्रामा उनका प्रशंसक, दलका नेता, कलाकार/चलचित्रकर्मी लगायतको बाक्लो उपस्थिति थियो । विस्तृत
अन्तिम श्रद्धाञ्जलीका लागि अभिनेता श्रेष्ठको शव प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि अभिनेता श्रेष्ठको शव प्रज्ञा प्रतिष्ठानमा सोमबार, साउन २६, २०७१ नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको शव अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । विस्तृत
अभिनेता श्रेष्ठप्रति सरकारको श्रद्धाञ्जली अभिनेता श्रेष्ठप्रति सरकारको श्रद्धाञ्जली सोमबार, साउन २६, २०७१ प्रधानमन्त्री सुशील कोइरालाले अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । विस्तृत
अभिनेता श्रेष्ठको शवयात्रा अभिनेता श्रेष्ठको शवयात्रा सोमबार, साउन २६, २०७१ उपचारको क्रममा दिल्लीमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानका साथ शवयात्रा गरिदैं छ । विस्तृत
अभिनेता श्रेष्ठको साेमबार ल्याइने अभिनेता श्रेष्ठको साेमबार ल्याइने आइतबार, साउन २५, २०७१ उपचारका क्रममा भारतमा निधन भएका नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको शव २६ साउनमा नेपाल ल्याइने भएको छ । विस्तृत
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन आइतबार, साउन २५, २०७१ नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको छ। विस्तृत
कराँतेको आशा कराँतेको आशा बुधबार, साउन २१, २०७१ सानै उमेरमा पदकको ओइरो लगाएकी अञ्जु बिष्ट (१५) कराँतेमा नेपालको आशा बनेकी छन्। विस्तृत
« First«1017181920213040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP