Himalkhabar
मंगलबार, पौष २३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी
सोमबार, साउन १०, २०७३
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि बाटो सहज बनाउन बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छन् ।
विस्तृत
डा. केसीले अनशन तोडे
सोमबार, साउन १०, २०७३
चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी आठौं पटक अनशन बसेका डा. केसीले १६ औं दिनमा अनशन तोडेका छन् ।
विस्तृत
चन्दका कार्यकर्ताले दुई ट्याक्सी जलाए, ६६ जना पक्राउ
सोमबार, साउन १०, २०७३
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दका कारण आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ ।
विस्तृत
डा केसी र सरकारबीच सम्झौतामा हस्ताक्षर
आइतबार, साउन ९, २०७३
अनशनरत डा. गोविन्द केसी र सरकारबीच सम्झौता भएको छ । सम्झौतामा डा केसी र सरकारका तर्फबाट स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले हस्ताक्षर गरेका छन् ।
विस्तृत
प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा
आइतबार, साउन ९, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरेका छन् । व्यवस्थापिका संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत भएपछि त्यसमा मतदान हुनुपूर्व नै ओलीले राजीनामा गरेका हुन् ।
विस्तृत
ओली सरकारले गरेका अन्तर्राष्ट्रिय सन्धि-सम्झौता अगाडि बढाउने देउवाको प्रतिवद्धता
आइतबार, साउन ९, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब बन्ने नयाँ सरकारले वर्तमान सरकारले गरेका अन्तर्राष्ट्रिय सन्धी सम्झौतालाई अगाडि बढाउने र कार्यान्वयनमा लैजाने बताएका छन् ।
विस्तृत
सरकारले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउका लागि सिफारिस गर्ने
आइतबार, साउन ९, २०७३
सरकारले नयाँ सरकार गठनको बाटो सहज बनाउन ‘बाधा अड्काउ फुकाउ’ का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
विस्तृत
संसद बैठक ४ः४५ बजेसम्म स्थगित
आइतबार, साउन ९, २०७३
व्यवस्थापिका संसदको बैठक साँझ पौने ५ बजेसम्मका लागि स्थगित भएको छ ।
विस्तृत
अख्तियार घेराउ गर्न पुगेका डा केसीका समर्थकमाथि लाठी प्रहार, ९ जना पक्राउ
आइतबार, साउन ९, २०७३
डा गोविन्द केसीको समर्थनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि धर्ना दिन गएकामध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
अविश्वासको प्रस्तावमाथि आज मतदान हुने
आइतबार, साउन ९, २०७३
सरकारविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि व्यवस्थापिका संसदमा आज मतदान हुँदै छ ।
विस्तृत
कर्मचारीसँग वार्ता औचित्यहिन: डा केसी वार्ता टोली
शनिबार, साउन ८, २०७३
डा गोविन्द केसीका तर्फबाट सरकारी टोलीसँग वार्तामा रहेको टोलीले वार्तामा बस्नुको औचित्य नभएको बताएको छ । केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा रञ्जनकुमार सापकोटाले आफ्ना माग राजनीतिक नेतृत्वले पूरा गर्नुपर्ने विषयका भएकाले प्रशासनिक व्यक्तिमात्र भएको टोलीसँग व..
विस्तृत
सरकारबाट बाहिरिने गच्छदारको निर्णय
शनिबार, साउन ८, २०७३
उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
विस्तृत
राप्रपाबाट पनि सरकारलाई समर्थन फिर्ता
शनिबार, साउन ८, २०७३
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।
विस्तृत
अविश्वास प्रस्तावमाथि छलफल भोलि पनि
शनिबार, साउन ८, २०७३
प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि सदनमा भइरहेको छलफलमा आज सांसदहरुले स्पष्टरुपमा दुई कित्तामा विभाजन भई आफ्ना भनाइ प्रस्तुत गरे ।
विस्तृत
अभावबाट उद्धार
शनिबार, साउन ८, २०७३
पाँचथरको रानीगाउँ–७ का हर्कबहादुर र धनबहादुर सम्बाहाम्फेले चरम गरीबीका बीच गरिरहेको जीवन संघर्षबारे १९–२५ असारको हिमाल खबरपत्रिकामा रिपोर्ट छापिएपछि जिल्ला प्रशासनले यी वयोवृद्ध दाजुभाइको उद्धार गरेको छ।
विस्तृत
‘भागवत कुञ्ज’ को रेकर्ड (पुस्तक सम्पदा)
शनिबार, साउन ८, २०७३
सन्तानब्बे सालको जनक्रान्तिको पूर्वसन्ध्यामा धार्मिक आवरणमा समेत राणा शासनको विरोध हुँदैथियो। असन र इन्द्रचोकमा मुरली पण्डित (भट्टराई) पुराणवाचन गर्थे भने अन्यत्र निकै स्थानमा कविप्रसाद गौतमहरू सामूहिक रूपमा 'हरेराम' भजन गर्थे। राणाशासनले त्यति पनि सहेन र कव..
विस्तृत
डा. गोविन्द केसीको समर्थनमा हजारौं सडकमा (भिडियोसहित)
शनिबार, साउन ८, २०७३
सत्याग्रही डा गोविन्द केसीको अनशनको १४ औं दिन उनको समर्थनमा हजारौंको जुलुश सडकमा उत्रिएको छ ।
विस्तृत
संसद बैठक ८ साउनसम्मलाई स्थगित
शुक्रबार, साउन ७, २०७३
व्यवस्थापिका संसदको बैठक ८ साउन विहान ११ बजे बस्ने भएको छ ।
विस्तृत
बजेटसँग सम्बन्धित विधेयक बहुमतले अस्वीकृत
शुक्रबार, साउन ७, २०७३
आज व्यवस्थापिका संसदमा पेश भएको आर्थिक विधेयक–२०७३, राष्ट्र ॠण उठाउने विधेयक– २०७३ र ॠण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक– २०७३ बहुमतले अस्वीकृत भएको छ ।
विस्तृत
डा केसीको स्वास्थ्य अवस्था थप बिग्रियो
शुक्रबार, साउन ७, २०७३
१३ दिनदेखि अनशनरत सत्याग्रही डा गोविन्द केसीलाई आईसीयूमा राख्नुपर्ने अवस्था आउन थालेको चिकित्सकले बताएका छन् ।
विस्तृत
संसद बैठक शुरु
शुक्रबार, साउन ७, २०७३
व्यवस्थापिका संसदको आजको बैठक केही बेर अघि शुरु भएको छ ।
विस्तृत
तीन दलबीच सहमतिः बजेटपछि अविश्वास प्रस्ताव
शुक्रबार, साउन ७, २०७३
प्रमुख तीन दलबीच व्यवस्थापिका संसद बैठकमा बजेट सम्बन्धी विधेयक पहिला प्रस्तुत गर्ने सहमति भएको छ ।
विस्तृत
डा केसीको समर्थनमा उत्रन रेखा थापाको अपील
शुक्रबार, साउन ७, २०७३
नेपाली फिल्मकी अभिनेत्री रेखा थापाले अनशनरत डा गोविन्द केसीको समर्थनमा भोलि माइतीघरदेखि नयाँ बानेश्वरसम्म आयोजना हुने प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन् ।
विस्तृत
परासी बजार डुवानमा
शुक्रबार, साउन ७, २०७३
एक सातादेखि लगातार वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी डुवानमा परेको छ ।
विस्तृत
मन्त्रिपरिषद निर्णयः युरेनियम खानीको सुरक्षामा सेना
शुक्रबार, साउन ७, २०७३
सरकारले मुस्ताङको लोमान्थाङ नजिक युरेनियम खानी रहेको स्थान सुरक्षा गर्न नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको छ ।
विस्तृत
«
1
2
3
4
5
10
20
30
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस