Himalkhabar
बुधबार, मंसिर १९, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधान बन्न नदिएर ‘कू’ गर्ने षडयन्त्रको खुलाशा हुँदैछः प्रधानमन्त्री ओली
शनिबार, बैशाख ११, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बन्न नदिएर ‘कू’ गर्ने तयारीको खुलाशा हुने थालेको बताएका छ ।
विस्तृत
उच्च रक्तचापको समस्या देखिएपछि पत्रकार दीक्षितलाई वीर अस्पताल लगियो
शनिबार, बैशाख ११, २०७३
उच्च रक्तचापको समस्या भएपछि पत्रकार कनकमणि दीक्षितलाई वीर अस्पताल लगिएको छ ।
विस्तृत
अख्तियारको प्रतिशोधपूर्ण कार्यको भर्त्सना
शुक्रबार, बैशाख १०, २०७३
हिमाल खबरपत्रिकाका प्रकाशक पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण भई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ, हिमाल मिडिया शाखाले भर्त्सना गरेको छ ।
विस्तृत
अख्तियारले दीक्षितलाई गौशाला वृत्त पुर्यायो
शुक्रबार, बैशाख १०, २०७३
पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो हिरासत कक्षमा नराखी महानगरीय प्रहरी वृत्त गौशालामा राखेको छ ।
विस्तृत
अख्तियारद्वारा पत्रकार दीक्षित पक्राउ
शुक्रबार, बैशाख १०, २०७३
पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
विस्तृत
लेखा समितिले रोक्यो सोलु करिडोरको काम
शुक्रबार, बैशाख १०, २०७३
संसदको सार्वजनिक लेखा समितिले १३२ केभी सोलु करिडोर प्रसारण लाइनको काम रोकेको छ ।
विस्तृत
कपिलवस्तुमा आगलागी, ३० घर जले
शुक्रबार, बैशाख १०, २०७३
कपिलवस्तुकोे उदयपुर– ६ मा आज, १० वैशाख दिउँसो भएको आगलागीका कारण ३० घर जलेर नष्ट हुंदा ५० लाख बढीको क्षति भएको छ ।
विस्तृत
संघीय गठबन्धनद्वारा १५ वैशाखदेखि आन्दोलन घोषणा
शुक्रबार, बैशाख १०, २०७३
मधेशी मोर्चासहितका १७ दलहरुको गठबन्धनले १५ वैशाखदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
विस्तृत
‘…त्यसपछि ट्याक्सी चालक बन्ने रहर छ’
शुक्रबार, बैशाख १०, २०७३
आफ्नो असफलता वा कुण्ठाको आधारमा समय र समाजको पूर्वाग्रहपूर्ण व्याख्या गर्नेसित मेरो सधैं विमति रहनेछ ।
विस्तृत
सार्क राष्ट्रका पूर्वप्रधानमन्त्रीहरुको सम्मेलनको तयारी
शुक्रबार, बैशाख १०, २०७३
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सार्क राष्ट्रका पूर्व प्रधानमन्त्रीहरुको संगठन बनाई सम्मेलन गर्ने तयारीमा रहेको बताएका छन् ।
विस्तृत
मनास्लु पदमार्गको मर्मत (फोटो फिचर)
बिहीबार, बैशाख ९, २०७३
गोरखाको बारपाक हुँदै मनाङ पुग्ने मनास्लु पदमार्गको मनाङ खण्डको स्थानीयबासीले मर्मत तथा सरसफाई गरेका छन् ।
विस्तृत
पुरानो बसपार्कलाई खुलामञ्चमा सारिँदै
बिहीबार, बैशाख ९, २०७३
काठमाडौंको पुरानो बसपार्कमा 'काठमाडौँ टावर' बन्ने भएपछि टावर निर्माण अवधिभर बसपार्क खुलामञ्चमा सारिने भएको छ।
विस्तृत
देउवा र स्वराजबीच दिल्लीमा भेट
बिहीबार, बैशाख ९, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
विस्तृत
‘के सिन्धुपाल्चोकवासी हुनु दोस्रो दर्जाको नागरिकसरह हो ?’
बिहीबार, बैशाख ९, २०७३
भूकम्प गएको झन्डै एक वर्ष पुग्न लागेपनि जिल्लामा पुनःनिर्माणको काम अघि नबढेको भन्दै सिन्धुपाल्चोकका भूकम्पपीडितले सरकारप्रति आक्रोश पोख्न थालेका छन् ।
विस्तृत
अपहरणकारीको आरोपमा एमाओवादी बाराका नेता पक्राउ
बुधबार, बैशाख ८, २०७३
अपहरणमा संलग्न रहेको आरोपमा एमाओवादी बाराका जिल्ला सदस्यसहित दुई जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।
विस्तृत
प्रधानमन्त्रीले माफी नमागे संसदीय सुनवाई हुँदैनः पौडेल
बुधबार, बैशाख ८, २०७३
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले माफी नमागेसम्म सर्वोच्च अदालतका न्यायधीश र राजदूतहरुको संसदीय सुनवाई हुन नसक्ने बताएका छन् ।
विस्तृत
मन्त्री पोखरेल थाइल्यान्ड प्रस्थान
बुधबार, बैशाख ८, २०७३
थाइल्यान्डको राजधानी बैंककमा हुने ‘नेपाल महोत्सव’ मा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री आनन्दप्रसाद पोखरेल आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
विस्तृत
मिटरमा नजाने ट्याक्सी कारबाहीमा
बुधबार, बैशाख ८, २०७३
ट्याक्सीमा कतै जान खोजिरहनुभएको छ र ट्याक्सी चालकले मिटरमा जान मानेको छैन भने तुरुन्त १०० वा १०३ मा ट्राफिक प्रहरीलाई फोन गर्नुहोस् ।
विस्तृत
‘जनक शिक्षाले दायित्व पूरा गरेन’
बुधबार, बैशाख ८, २०७३
शैक्षिक सत्र शुरु हुन केही दिन बाँकी छँदा देशका सबै भागमा विद्यार्थीले पाठ्यपुस्तक नपाउने पक्का भइसकेको सन्दर्भमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल भन्छन्, “पुस्तक अभावको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्र, विद्यालय र मन्त्रालयले पनि लिनुपर्छ।”
विस्तृत
‘पहिलो चरणमा फोहोर उपहार, दोस्रो चरणमा कथाले मागेअनुसार’
बुधबार, बैशाख ८, २०७३
“मुख्य गेटमा फोहोर थुपारिएको छ, सिनो खोजेर ल्याउँदैछन् रे ! पर्खेर बसेको छु ।”कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका निमित्त प्रमुख राजेन्द्र कार्कीले ‘व्यस्त हुनुहुन्छ ?’ भनेर सोध्नेलाई फोनबाट दिएको जवाफ हो यो ।
विस्तृत
युनेस्को महानिर्देशकद्वारा तिलौराकोट उत्खनन्को अवलोकन
बुधबार, बैशाख ८, २०७३
युनेस्कोकी महानिर्देशक लरिना बोकोभाले राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्र तिलौराकोटमा भइरहेको उत्खनन्को अवलोकन गरेकी छन् ।
विस्तृत
मन्त्रिपरिषद् बैठक: ३ असोज राष्ट्रिय दिवस
बुधबार, बैशाख ८, २०७३
सरकारले नेपालको संविधान जारी भएकोे दिन ३ असोजलाई राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरेको छ ।
विस्तृत
२१ देशमा राजदूत सिफारिस (कुन पार्टीबाट काे ?)
मंगलबार, बैशाख ७, २०७३
सरकारले २१ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
विस्तृत
महिलालाई घरेलु कामका लागि विदेश पठाउन सकिंदैन: मन्त्री बोहरा
मंगलबार, बैशाख ७, २०७३
श्रम तथा रोजगारमन्त्री दीपक बोहराले यथास्थितिमा महिलालाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा पठाउन नसकिने बताएका छन् ।
विस्तृत
मधेश आन्दोलनमा ज्यान गुमाएका साह परिवारको बिचल्ली
मंगलबार, बैशाख ७, २०७३
मधेश आन्दोलनमा ज्यान गुमाएका वीरगञ्ज–१९ नगवाका सोहन साह कलवारको घर ६ बैशाखमा आएको हावाहुरीले भत्काइदिएको छ ।
विस्तृत
« First
«
10
20
28
29
30
31
32
40
50
60
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस