Himalkhabar
बुधबार, बैशाख ३, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बजेटसम्बन्धी विधेयक कार्यसूचीमा राख्न प्रमको सभामुखलाई आग्रह
मंगलबार, साउन ४, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनुपूर्व बजेट आश्रित विधेयकहरुलाई कार्यसूचीमा राख्न आग्रह गरेका छन् ।
विस्तृत
सहमति भए राजीनामा दिन्छुः प्रधानमन्त्री
सोमबार, साउन ३, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सहमतिका साथ अघि बढ्न तयार भए आफूले पदबाट राजीनामा दिने बताएका छन् ।
विस्तृत
बडा दिलका तिल
सोमबार, साउन ३, २०७३
बस्नलाई पाटी–सत्तल छँदै थिए । बिस्तारै उनले पशुपतिमा पनि मागेर पैसा जम्मा गर्न थाले । तर, राति आफूभन्दा ठूला साथीहरूले चोर्न थालेपछि उनले वनकालीको रूखको फेदमा पैसा गाड्न थाले । त्यो क्रम २५ वर्षसम्म चल्यो । २०६४ सालमा पैसा निकाल्न मन लागेपछि उनले गौशाला प्रहरी..
विस्तृत
रेजिडेन्ट डाक्टरहरु ओपीडी नजाने
सोमबार, साउन ३, २०७३
अनशनरत प्राडा गोविन्द केसीका मागहरुबारे सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरुले ओपीडी मा सहभागी नहुने निर्णय गरेका छन् ।
विस्तृत
डा केसीविरुद्ध अनेकौं हतकण्डाः पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका प्राध्यापकहरु
सोमबार, साउन ३, २०७३
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक संघले अनशनरत डा गोविन्द केसीले उठाएका मागहरुप्रति ऐक्यवद्धता प्रकट गर्दै यथाशिघ्र कार्यान्वयनका लागि माग गरेको छ ।
विस्तृत
संघीय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिने
सोमबार, साउन ३, २०७३
मधेशी मोर्चा सहितको संघीय गठबन्धनले वर्तमान सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
विस्तृत
‘डा केसीका माग पूरा गर्न सरकारलाई निर्देशन दिन्छौं’
सोमबार, साउन ३, २०७३
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको टोलीले अनशनरत डा गोविन्द केसीलाई भेटी उनका मागहरु सम्बोधनका लागि सरकारलाई निर्देशन दिनुका साथै संसदमा समेत छलफल गर्ने बताएको छ ।
विस्तृत
तीन नेताबीच बालुवाटारमा छलफल हुँदै
सोमबार, साउन ३, २०७३
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदैछ ।
विस्तृत
नेपालको चौथो खेलमा पनि जित
सोमबार, साउन ३, २०७३
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।
विस्तृत
अविश्वासको प्रस्तावमाथि तीन दिन छलफल हुने
आइतबार, साउन २, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि तीन दिन छलफल हुने प्रारम्भिक कार्यसूची तय भएको छ ।
विस्तृत
शशांक कोइराला दुई दिनपछि घर फर्किने
आइतबार, साउन २, २०७३
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार भएकाले दुई दिनपछि घर जानसक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
विस्तृत
गगन थापाले भने, “डा केसीका मागबारे संसद चुप बस्दैन”
आइतबार, साउन २, २०७३
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले अनशनरत डा गोविन्द केसीको विग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उनका मागहरु बारे यथाशिघ्र संसदमा छलफल गरिने बताएका छन् ।
विस्तृत
बहुभाषिक विद्यालय: थला परेको योजना
आइतबार, साउन २, २०७३
सरकारी उदासीनताका कारण प्रारम्भमै प्रभावकारी नतीजा देखाएको बहुभाषिक शिक्षा परियोजना नराम्ररी थला परेको छ।
विस्तृत
पौडेलले देउवालाई भने, ‘छलफल गरेर मात्रै निर्णय लिनुहोस्’
आइतबार, साउन २, २०७३
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
विस्तृत
आइतबार हुने भनिएको न्यायाधीशको संसदीय सुनुवाई स्थगित
शनिबार, साउन १, २०७३
भोलि २ साउनमा संसदीय सुनुवाई विशेष समितिमा हुने भनिएको न्यायाधीशहरुको सुनुवाई सरेको छ ।
विस्तृत
विकासमा बेथिति: कमिशन फल्ने खोला
शनिबार, साउन १, २०७३
गाविसदेखि केन्द्रसम्मको बजेट चारदशकसम्म एउटै तटबन्धमा लगाउँदा पनि बर्खा शुरु भएसँगै खेतबाली बगर बन्ने स्थानीयको चिन्ता वर्षेनि दोहोरिन्छ।
विस्तृत
डा केसीको समर्थनमा भव्य जुलुश प्रदर्शन (भिडियो र तस्वीर हेर्नुहोस)
शनिबार, साउन १, २०७३
अनशनरत प्राडा गोविन्द केसीको समर्थनमा काठमाडौंमा भव्य प्रदर्शन भएको छ ।
विस्तृत
सांसदलाई उपत्यका नछोड्न कांग्रेसको निर्देशन
शनिबार, साउन १, २०७३
नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।
विस्तृत
अहिले सबै दुलो पसेका छन्ः डा. केसी (भिडियो)
शुक्रबार, आषाढ ३१, २०७३
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा समग्र सुधारको माग राखी अाठाैं पटक अनशन बसेका प्राडा गोविन्द केसीसँगको छोटो कुराकानी ।
विस्तृत
नेपाली जनताप्रति दायित्वबोध छ भने संसद्ले माग पूरा गर्छः डा. केसी
शुक्रबार, आषाढ ३१, २०७३
“जनप्रतिनिधिले जनताका पक्षमा निर्णय गर्नैपर्छ, यदि उनीहरुलाई तीन करोड नेपाली जनताप्रतिको दायित्वबोध छ भने । सबै माग पूरा नहुँदासम्म म अनशन तोड्दैन ।” आफ्ना मागहरु संसदले नै पूरा गर्न सक्ने भएकाले सरकार बन्नु र ढल्नुले फरक नपर्ने डा गोविन्द केसीको भनाई छ ।
विस्तृत
संसद् बैठक साउन ६ गतेसम्मका लागि स्थगित
शुक्रबार, आषाढ ३१, २०७३
बजेटसम्बन्धी विधेयक पारित गर्ने मितिका बारेमा दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।
विस्तृत
डा केसीको स्वास्थ्यबारे संवेदनशीलन हुन मानव अधिकार आयोगको आग्रह
शुक्रबार, आषाढ ३१, २०७३
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारमा संवेदनशील हुन सरकारसँग आग्रह गरेको छ ।
विस्तृत
डा केसीका माग नसमेटी चिकित्सा शिक्षा विधेयक संसदमा
शुक्रबार, आषाढ ३१, २०७३
सरकारले संसदमा पठाउने निर्णय गरेको राष्ट्रिय चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक–२०७३ मा अनसनरत डा. गोविन्द केसीले उठाएका माग समेटिएको छैन ।
विस्तृत
डा केसीलाई डिन र डाइरेक्टरले भेटे, उपचारका लागि सिनियर चिकित्सकको टोली
शुक्रबार, आषाढ ३१, २०७३
डा गोविन्द केसी अनशन बसेको छैटौं दिनमा निमित्त डिन विमलकुमार सिन्हा, अस्पतालका निर्देशक दीपक महरा, वरिष्ठ चिकित्सकहरु जगदीशप्रसाद अग्रवाल, जीवनकुमार श्रेष्ठ, सरोज वझा लगायतले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
विस्तृत
अभ्यास खेलमा नेपालको दोस्रो जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले हराएको छ ।
विस्तृत
« First
«
2
3
4
5
6
10
20
30
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next