Himalkhabar
सोमबार, पौष २२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधानसभाको म्यादबारे राष्ट्रपतिको चासो
बुधबार, जेठ १०, २०६९
राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाको म्याद तीन महिना थप गर्न लागेको विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग १० जेठमा भएको छफलमा चासो व्यक्त गरेका छन् ।
विस्तृत
म्याद थपबारे कांग्रेसले निर्णय लिँदै
बुधबार, जेठ १०, २०६९
संविधानसभाको म्याद तीन महिना थप्ने विषयमा अनौपचारिक छलफल गरेको नेपाली कांग्रेसले आधिकारिक निर्णयका लागि आज साँझ ४ बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
विस्तृत
आज राजधानीमा सद्भावसभा हुँदै
बुधबार, जेठ १०, २०६९
बन्द संस्कृतिको अन्त्य र जातीय सदभावका लागि नेपाल उद्योग वाणिज्य महासंघले आज साँझ ५ बजे काठमाडौंको बसन्तपुरमा गर्न लागेको सदभावसभामा सहभागिताका लागि महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले हिमालखबरमार्फत आग्रह गरेका छन् ।
विस्तृत
लोकतन्त्रलाई अर्को धक्का
मंगलबार, जेठ ९, २०६९
संविधान जारी गर्नुपर्ने पाँच दिनअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मुख्य तीन दल र मधेशी मोर्चाले संविधानसभाको म्याद तीन महीना थप्ने निर्णय गरेर सर्वोच्च अदालतको फैसलाको अनादर गरेका छन् ।
विस्तृत
जनजाति संघर्ष समितिको आन्दोलन फिर्ता
मंगलबार, जेठ ९, २०६९
सरकारसँगको नौबुँदे सहमतिपछि आदिवासी–जनजाति संयुक्त संघर्ष समितिले नेपाल बन्द लगायत आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । ९ जेठ राति सरकारसँग भएको वार्तामा नौबुँदे सहमति भएपछि समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेको हो ।
विस्तृत
एमाले बहुजातीय राज्यकै पक्षमा, ‘पार्टी निर्णयविरुद्ध जानेलाई कारबाही’
मंगलबार, जेठ ९, २०६९
जातीय राज्यका लागि जनजाति र मधेशी सभासद्हरूले पार्टी निर्णय उल्लंघन गर्ने स्थिति देखिएपछि नेकपा एमाले पार्टी निर्णय विरुद्ध जाने सभासद्हरूमाथि कारबाही गर्ने निक्र्योलमा पुगेको छ ।
विस्तृत
एमाले अनुशासन आयोगको निर्देशन
मंगलबार, जेठ ९, २०६९
एमाले अनुशासन आयोगले राज्य पुनस्रंरचना गर्दा एकल जातीय पहिचानको पक्षमा नजान केन्द्रीय समिति र संसदीय दललाई निर्देशन दिँदै पार्टीको आन्तरिक हस्तक्षेप गर्ने षड्यन्त्रप्रति पार्टीका सभासद्लाई सजग रहन आग्रह गरेको छ ।
विस्तृत
सहमतिमै विवादित विषय टुङ्ग्याउ– एमाओवादी
मंगलबार, जेठ ९, २०६९
एकीकृत नेकपा (माओवादी)ले राज्य पुनः संरचनाको विषयमा अरु दलहरुसँग छलफल गरी सहमतिमै विवादित विषयलाई टुङ्ग्याउने बताएको छ । सो पार्टीको अनौपचारिकरुपमा ९ जेठ बिहान बैठक बसेको थियो ।
विस्तृत
सरकार र जनजातिवीचको वार्ता निश्कर्षहीन
सोमबार, जेठ ८, २०६९
प्रमुख तीन दलका नेताहरुको उपस्थितिमा सरकार र आन्दोलनरत आदिवासी जनजाति संयुक्त संघर्ष समितिवीच भएको वार्ता विना निश्कर्ष सकिएको छ । एकल जातीय पहिचान सहितको संघीयता प्रमुख दलहरुवीच मतभिन्नता देखिएको थियो ।
विस्तृत
मन्त्रिपरिषद वैठक स्थगित
सोमबार, जेठ ८, २०६९
प्रधानमन्त्री डा. बाबुराम भट्टराई आदिवासी जनजाति लगायत आन्दोलरत विभिन्न पक्षको विषयमा छलफल गर्न प्रमुख चार दलको वैठकमा व्यस्त भएपछि जेठ ८ गतेका लागि बोलाइएको मन्त्रिपरिषदको वैठक स्थगित भएको छ ।
विस्तृत
बन्द फिर्ता लिन चार दलको आग्रह
सोमबार, जेठ ८, २०६९
मधेसी मोर्चासहित एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले प्रमुख तीन दलले आदिवासजनजाति, थारु समुदाय, बृहत् मधेसी मोर्चालगायत समुदायबाट सचालित हडतालका सबै कार्यक्रम फिर्ता गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।
विस्तृत
सरकार र मुस्लिमबीच एघार बुँदे सहमित
आइतबार, जेठ ७, २०६९
सरकार र गठबन्धनबीच जेठ ७ गते सिँहदरबारमा भएको वार्तामा ११ बुँदे सहमति कायम भएपछि राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले लामो समयदेखि गर्दै आएका सबै सङ्घर्ष तथा विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।
विस्तृत
५० प्रतिशत महिला प्रतिनिधित्वको माग
शनिबार, जेठ ६, २०६९
व्यवस्थापिका संसदको बैठकमा विभिन्न पार्टीका महिला सभासद्हरुले नयाँ संविधानमा महिलाको समानुपातिक र समावेशीमा गरी ५० प्रतिशत प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।
विस्तृत
सरकार-मुस्लिम वार्ता निश्कर्षहीन
शनिबार, जेठ ६, २०६९
आन्दोलनरत् मुस्लिम समुदाय र सरकारवीच जेठ ६ गते भएको वार्ता विना निश्कर्ष सकिएको छ ।
विस्तृत
मन्त्रीहरुको कार्य विभाजन
शनिबार, जेठ ६, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले मौजुदा मन्त्रिपरिषद्का सदस्यहरुको कार्य विभाजन गरेका छन् । जेठ ५ गते १९ मन्त्रालयको कार्य विभाजन गरेका हुन् ।
विस्तृत
मेहताको अभिव्यक्तिबारे स्पष्ट पार्न आग्रह
शनिबार, जेठ ६, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी एसडी मेहताले दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
490
491
492
493
494
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस