Himalkhabar
मंगलबार, पौष २३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
फ्रान्समा ट्रकले कुल्चेर ८० भन्दा बढीको हत्या
शुक्रबार, आषाढ ३१, २०७३
फ्रान्सको दक्षिणी शहर नीसमा पर्व मनाइरहेका स्थानीयमाथि ट्रक चलाएर कम्तिमा ८० जनाकोे हत्या भएको छ ।
विस्तृत
बुटवल चौथोे पटक देशकै उत्कृष्ट नगरपालिका
शुक्रबार, आषाढ ३१, २०७३
देशभरका २१७ नगरहरुलाई पछाडि पार्दै बुटवल उपमहानगरपालिका लगातार चौथो पटक देशकै सर्वोत्कृष्ट नगर घोषणा भएको छ ।
विस्तृत
बिओकेएलको कारोबार शुरु
शुक्रबार, आषाढ ३१, २०७३
बैंक अफ काठमाडौँ र लुम्बिनी बैंक लिमिटेड एकीकृत भई बिहीबारदेखि संयुक्त कारोबार शुरु भएको छ ।
विस्तृत
सरकारलाई दिर्घकालीन महत्वका निर्णय नगर्न कांग्रेस र माओवादीको ध्यानाकर्षण
बिहीबार, आषाढ ३०, २०७३
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारलाई दिर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न भनेका छन् ।
विस्तृत
डा केसीको जीवन रक्षा गर
बिहीबार, आषाढ ३०, २०७३
यतिबेला डा केसीका समर्थक, शुभेच्छुक आम नेपालीहरुको आँखा व्यवस्थापिका संसदतर्फ सोझिएका छन् । सबै नेपालीले सर्वसुलभ स्वास्थ्य–सेवा पाउन्, गरीबका छोराछोरीले राम्रो शिक्षा हासिल गरुन् भन्ने मानवीय भावनाबाट प्रेरित सार्वजनिक सरोकारका माग राख्दै अनशन बसेका सत्याग्रह..
विस्तृत
केयूको परीक्षामा अख्तियारको नाङ्गो हस्तक्षेपः केयू प्राध्यापक संघ
बिहीबार, आषाढ ३०, २०७३
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले केयूको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको स्पष्ट पार्दै अनशनरत डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
विस्तृत
राष्ट्र बैंकबाट मौद्रिक नीति सार्वजनिक
बिहीबार, आषाढ ३०, २०७३
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
विस्तृत
बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित
बिहीबार, आषाढ ३०, २०७३
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहाँको क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ ।
विस्तृत
न्यायाधीशको संसदीय सुनुवाइ आइतबारदेखि
बिहीबार, आषाढ ३०, २०७३
संसदीय सुनुवाइ विशेष समितिले २ साउन, आइतबारदेखि सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गर्ने भएको छ ।
विस्तृत
हामी डा केसीका साथमा छौंः धरानका विद्यार्थीहरु
बुधबार, आषाढ २९, २०७३
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अध्ययनरत विद्यार्थीहरुले अनशनरत डा केसीका माग चाँडै पूरा गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
विस्तृत
डा केसीको समर्थनमा रेजिडेन्ट डाक्टरले पठनपाठन रोक्ने
बुधबार, आषाढ २९, २०७३
अनशनरत प्राडा गोविन्द केसीको समर्थनमा चिकित्सा शास्त्र अध्ययन् संस्थान, महाराजगञ्जका रेजिडेन्ट डाक्टरहरुले भोली, ३० असारदेखि पठनपाठन रोक्ने भएका छन् ।
विस्तृत
बजेट पारितबारेको अलमलले संसद बैठक स्थगित
बुधबार, आषाढ २९, २०७३
नयाँ सत्ता गठबन्धनको तयारीमा रहेका कांग्रेस र माओवादीबीच संसदबाट बजेट पारित गर्ने कि नगर्ने भन्नेबारे अलमल भएपछि आजको संसद बैठक स्थगित भएको छ ।
विस्तृत
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता: दाहाल प्रस्तावक, देउवा समर्थक
बुधबार, आषाढ २९, २०७३
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आज, २९ असारमा दिउँसो दर्ता गराइएको प्रस्तावका प्रस्तावक पुष्पकमल दाहाल छन् भने समर्थक शेरबहादुर देउवा ।
विस्तृत
डा केसीका सबै मागमा मानवअधिकार संगठनको ऐक्यवद्धता
बुधबार, आषाढ २९, २०७३
नेपाल मानवअधिकार संगठनले अनशनरत प्राडा गोविन्द केसीको अभियानप्रति ऐक्यबद्धता जनाएको छ ।
विस्तृत
डा केसीको समर्थनमा चिकित्सकले हातमा कालोपट्टी बाँधे
बुधबार, आषाढ २९, २०७३
प्राडा गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दा पनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनका चिकित्सकहरुले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् ।
विस्तृत
मधेशी मोर्चा नयाँ सरकारमा सहभागी हुँदैन: महतो
बुधबार, आषाढ २९, २०७३
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ बन्ने सरकारमा मधेशी मोर्चा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन्।
विस्तृत
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइँदै, मधेशी मोर्चाको पनि समर्थन
बुधबार, आषाढ २९, २०७३
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न मधेश केन्द्रित दलहरुले समर्थन गर्ने भएका छन् ।
विस्तृत
प्रधानमन्त्रीले तीन बजेसम्म राजीनामा गरुन्ः कांग्रेस र माओवादी
बुधबार, आषाढ २९, २०७३
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री अल्पमतमा परिसकेको भन्दै आजै तीन बजेसम्म राजीनामा गर्न माग गरेको छ ।
विस्तृत
कांग्रेस केस बैठक: प्रधानमन्त्री ओलीको राजीनामा माग, सरकार गठनमा माओवादीलाई सहयोग
बुधबार, आषाढ २९, २०७३
आज बिहान बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेको भन्दै राजीनामा दिन माग गरेको छ ।
विस्तृत
प्रम ओलीले राजीनामा नगरे बजेट पारित हुन नदिने: माओवादी
बुधबार, आषाढ २९, २०७३
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन माग गरेको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने
मंगलबार, आषाढ २८, २०७३
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ ।
विस्तृत
डा. केसीको अनसनप्रति एमाले निकट चिकित्सक संघको ऐक्यबद्धता
मंगलबार, आषाढ २८, २०७३
चिकित्सा शिक्षा सुधारका लागि आठौँ पटक अनशन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको अनसनप्रति राष्ट्रिय चिकित्सक संघ, नेपालले ऐक्यबद्धता जनाएको छ ।
विस्तृत
माओवादीले समर्थन फिर्ता गर्नु दुर्भाग्यपूर्ण: एमाले
मंगलबार, आषाढ २८, २०७३
नेकपा एमालेले नेकपा माओवादी केन्द्रद्वारा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय देशका लागि दुर्भाग्य भएको ठहर गरेको छ ।
विस्तृत
माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, दाहाल आफ्नै नेतृत्वमा सरकार गठनको तयारीमा
मंगलबार, आषाढ २८, २०७३
माओवादी नेता कृष्णबहादुर महरा र भूषाल सहभागी सम्मेलनमा सरकारबाट आफूहरु बाहिरिएको बारे नेपाली कांग्रेसलाई जानकारी गराइसकिएको र कांग्रेसले पनि पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउने जानकारी गराइसकेको महराले बताए ।
विस्तृत
माओवादीले आजबाट सरकार छोड्दै
मंगलबार, आषाढ २८, २०७३
नेकपा माआवादी केन्द्र आजै सरकारबाट फिर्ता हुने भएको छ । “हामी आजै सकारबाट फिर्ता हुँदैछौं, यससम्बन्धमा दुई बजे पत्रकार सम्मेलनबाट सबै जानकारी दिनेछौं,” माओवादी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् ।
विस्तृत
« First
«
3
4
5
6
7
10
20
30
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस