Himalkhabar
Himal Calendar

आइतबार, जेठ १९, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
‘मोस्ट वाण्टेड’ पक्राउ ‘मोस्ट वाण्टेड’ पक्राउ मंगलबार, पौष ३, २०६९ बिभिन्न ६ वटा जघन्य अपराधमा संलग्न एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । विस्तृत
दक्षिण एसियाली क्षेत्रीय गरिबी सम्मेलन शुरु मंगलबार, पौष ३, २०६९ दक्षिण एसियाली क्षेत्रीय गरिबी सम्मेलन शुरु दक्षिण एसियाली मुलुकको गरिबीका विषयमा छलफल गर्न दक्षिण एसियाली गरिबी सम्मेलन आजदेखि काठमाण्डुमा शुरु भएको छ । विस्तृत
निर्वाचनपछि जापानमा शेयर बढ्यो सोमबार, पौष २, २०६९ निर्वाचनपछि जापानमा शेयर बढ्यो टोकियो । जापानमा आज सम्पन्न आम निर्वाचनबाट लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले विजय हासिल गरेसँगै त्यहाँ शेयर कारोबारमा बृद्धि भएको समाचार छ । विस्तृत
सोमबार, पौष २, २०६९ मिथिलावासी विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन् मिथिलावासी विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन् ! सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । विस्तृत
राप्रपा नेपालले आजबाट रथयात्रा गर्दै सोमबार, पौष २, २०६९ राप्रपा नेपालले आजबाट रथयात्रा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दूराष्ट्र कायम गर्न माग गर्दै आजबाट रथयात्रा शुरु गर्दैछ । विस्तृत
मुगुमा गाडी पुग्यो आइतबार, पौष १, २०६९ मुगुमा गाडी पुग्यो विकट हिमाली जिल्ला मुगु सडक सञ्जालमा जोडिएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको १ पुसमा प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गरेका हुन् । विस्तृत
ओबामाद्वारा सिनेटर केरीलाई विदेशमन्त्रीको रूपमा चयन आइतबार, पौष १, २०६९ ओबामाद्वारा सिनेटर केरीलाई विदेशमन्त्रीको रूपमा चयन वासिङटन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिनेटर जोन केरीलाई वर्तमान विदेशमन्त्री हिलारी क्लिन्टनको स्थानमा विदेशमन्त्रीको रूपमा चयन गर्नुभएको समाचार सीएनएन तथा एबीसीले दिएका छन् । विस्तृत
नेपाली बक्सरले फिलिपिनीलाई हराए आइतबार, पौष १, २०६९ नेपाली बक्सरले फिलिपिनीलाई हराए हङकङ । नेपाली बक्सर सुरज गुरुङले हङकङमा सम्पन्न प्रोफेसनल बक्सिङ प्रतियोगिता ‘द रोड टु ग्लोरी’मा विजय प्राप्त गरेका छन् । विस्तृत
पाकिस्तानी विमानस्थलमा आत्मघाती आक्रमणमा चारको मृत्यु आइतबार, पौष १, २०६९ पाकिस्तानी विमानस्थलमा आत्मघाती आक्रमणमा चारको मृत्यु पाकिस्तान/ पाकिस्तानको उत्तरपश्चिमी भागमा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका युद्धकविमान तथा हेलिकोप्टरहरूलाई लक्ष्य बनाई शनिबार राती भएको आत्मघाती तथा रकेट आक्रमणबाट चार नागरिकको मृत्यु भएको छ.. विस्तृत
सडक उद्घाटन गर्न प्रधानमन्त्रीको टोली मुगुमा आइतबार, पौष १, २०६९ सडक उद्घाटन गर्न प्रधानमन्त्रीको टोली मुगुमा गमगढीदेखि जुम्ला नाग्मा सडकखण्ड उद्घाटन गर्न प्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोली आज मुगु पुगेको छ । विस्तृत
अन्नपूर्णको प्रथम आरोही हर्जोगको निधन शनिबार, मंसिर ३०, २०६९ अन्नपूर्णको प्रथम आरोही हर्जोगको निधन पहिलो पटक अन्नपूर्ण हिमालको सफल आरोहरण गरेका फ्रान्सका पर्वतारोही मौरिस हर्जोगको निधन भएको छ । विस्तृत
मोरक्को फिल्म महोत्सव, भारतीय कलाकारहरुको धुम् मंगलबार, मंसिर २६, २०६९ मोरक्को फिल्म महोत्सव, भारतीय कलाकारहरुको धुम् उत्तर अफ्रिकी मुलुक मोरक्कोमा आयोजित ‘१२औं माराकेच इन्टरनेशल फिल्म फेस्टिभल’ (२–१० डिसेम्बर) मा पनि दक्षिण एशियाली देशहरुमाजस्तै भारतीय कलाकारहरु आकर्षणका केन्द्र बने। विस्तृत
पाकिस्तानलाई भारतीय फिल्मको नाममा आपत्ति सोमबार, मंसिर २५, २०६९ पाकिस्तानलाई भारतीय फिल्मको नाममा आपत्ति पाकिस्तानको सेंसर बोर्डले अक्षय कुमारको नयाँ फिल्म ‘खिलाडी ७८६’ को नाममा आपत्ति प्रकट गर्दै सेंसर गरेको छ । बीबीसीका अनुसार अब यो फिल्म ‘खिलाडी’ नामबाट पाकिस्तानी सिनेमाघरमा देखाइँदै छ । विस्तृत
यसरी बन्यो ‘हु विल वि अ गोर्खा’ शनिबार, मंसिर २३, २०६९ यसरी बन्यो ‘हु विल वि अ गोर्खा’ २२ मंसिरबाट राजधानीको राष्ट्रिय सभागृह तथा पर्यटन वोर्डको हलमा शुरुको काठमाडौ अन्तराष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को पहिलो दिन प्रदर्शन भएको 'हु विल वि अ गोर्खा 'डकुमेन्ट्रीले धेरै दर्शकको मन छ.. विस्तृत
मनीषा भन्छिन: जीवन आश्चर्यले भरिएको छ शुक्रबार, मंसिर २२, २०६९ मनीषा भन्छिन: जीवन आश्चर्यले भरिएको छ गर्भाशयको क्यान्सरबाट पीडित अभिनेत्री मनीषा कोइरालाको शल्यक्रिया न्यूयोर्कमा १० डिसेम्बरमा हुने भएको छ । उनले आफू चाँडै ठिक हुने विश्वास गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। विस्तृत
« First«102030218219220221222
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP