Himalkhabar
Himal Calendar

आइतबार, जेठ १९, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
उपचारका क्रममा एक आन्दोलनकारीको मृत्यु उपचारका क्रममा एक आन्दोलनकारीको मृत्यु आइतबार, पौष १९, २०७२ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको प्रदर्शनका क्रममा घाइते भएका एक आन्दोनलकारीको मृत्यु भएको छ । विस्तृत
मधेश आन्दोलनले विस्थापित प्रहरी चौंकीहरु पुनःस्थापित आइतबार, पौष १९, २०७२ मधेश आन्दोलनले विस्थापित प्रहरी चौंकीहरु पुनःस्थापित मधेश आन्दोलनका क्रममा विस्थापित भएकाे पर्साकाे गाउँ क्षेत्रका प्रहरी चौंकीहरु पुनःस्थापना गर्न थालिएको छ । विस्तृत
गृहमन्त्रीसँग राजेन्द्र महतोको नागरिकता छानविनको माग शनिबार, पौष १८, २०७२ गृहमन्त्रीसँग राजेन्द्र महतोको नागरिकता छानविनको माग युवा संघका तराई–मधेशका नेताहरुले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविनको माग गर्दै गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । विस्तृत
६ करोड सकियो, विमानस्थल बनेन शनिबार, पौष १८, २०७२ ६ करोड सकियो, विमानस्थल बनेन गुल्मीको सिमिचौरमा विमानस्थल बन्ने भनिएको एक दशक नाघिसक्यो, साढे ६ करोड पनि खर्च भइसक्यो तर विमानस्थल अझै बन्न सकेको छैन । विस्तृत
बुङ्गमतीकी सिपालु बुहारी शनिबार, पौष १८, २०७२ बुङ्गमतीकी सिपालु बुहारी खानेतेलमा प्रसिद्ध खोकनालाई काष्ठकलामा नामी बुङ्गमतीले बुहारीसँगै काष्ठकला पनि सौगात दिएको छ। विस्तृत
टोपी दिवस मनाइयो (तस्वीरहरु) शुक्रबार, पौष १७, २०७२ टोपी दिवस मनाइयो (तस्वीरहरु) ‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने नाराका साथ आज वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको छ । विस्तृत
उद्यमशील उषा शुक्रबार, पौष १७, २०७२ उद्यमशील उषा तीन वर्षअघि कोठेबारीमै तारजालीले बेरेर एकहजार ब्रोइलर कुखुरा पाल्न थाल्दा दमक–१० की उषा थापा (३८) लाई 'खानलाउन पुगेकी बुहारीको नसुहाउँदो काम' भनी धेरैले टिप्पणी गरे। तर, उनको तर्क हुन्थ्यो, “ज्यान.. विस्तृत
माघ १६ भित्रै भारतबाट थप ९० मेगावाट विद्युत् ल्याइने शुक्रबार, पौष १७, २०७२ माघ १६ भित्रै भारतबाट थप ९० मेगावाट विद्युत् ल्याइने मुलुकमा चरम ऊर्जा सङ्कट उत्पन्न भएका बेला आगामी १६ माघभित्र भारतबाट थप ९० मेगावाट विद्युत् ल्याउने तयारी भएको छ । विस्तृत
अवैध हतियार सहित दुई जना पक्राउ शुक्रबार, पौष १७, २०७२ अवैध हतियार सहित दुई जना पक्राउ प्रहरीले कपिलबस्तुको बहादुरगञ्जबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । विस्तृत
शुक्रबार, पौष १७, २०७२ पश्चिमी वायुको प्रभावले उपत्यका केही न्यानो पश्चिमी वायुको प्रभावका कारण बादल लाग्दा आज काठमाडौँ उपत्यकासहित पहाडी भेगको तापक्रममा केही सुधार आएको छ । विस्तृत
हुर्कंदै ‘शान्ति’ बिहीबार, पौष १६, २०७२ हुर्कंदै ‘शान्ति’ डेढ दशकयताका विभिन्न राजनीतिक र सामाजिक द्वन्द्वका कारण अनाथहरु बनेका संकटबीच 'शान्तिका प्रतीक' बनी हुर्कंदै छन्।"उनीहरुलाई थाहा छ, आन्दोलनले अनाथ पनि जन्माउँछ, तर; तिनै आन्दोलनकारी अनाथप्रति कुनै.. विस्तृत
नाकामा धर्ना बसेका र स्थानीय बीच झडप, ८ जना घाईते बिहीबार, पौष १६, २०७२ नाकामा धर्ना बसेका र स्थानीय बीच झडप, ८ जना घाईते वीरगञ्ज–रक्सौल नाकामा धर्ना बसेका मधेश केन्द्रित दलका कार्यकर्ता र भारतबाट सामान ल्याउने स्थानीयबीच १५ पुस राति पनि झडप भएको छ । विस्तृत
बिहीबार, पौष १६, २०७२ प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, नाका खुलाउनेबारे छलफल प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।फोनवार्तामा दुई प्रधानमन्त्रीबीच ४ असोजदेखि हुँदै आएको नाकाबन्दी खुलाउनेबारे छलफल भएको प्रधानमन्त्रीका प.. विस्तृत
पूर्वाधार पुगेपछि मात्र ठमेल २४ घन्टा खुल्ने मंगलबार, पौष १४, २०७२ पूर्वाधार पुगेपछि मात्र ठमेल २४ घन्टा खुल्ने चौबिसै घन्टा खोल्ने भनिएको पर्यटकीय ठमेल बजार भौतिक पूर्वाधार कमजोर भएको कारण तत्काल नखुल्ने भएको छ । विस्तृत
एमाले नेता यादवको हत्या विरुद्ध काठमाडौंमा प्रदर्शन मंगलबार, पौष १४, २०७२ एमाले नेता यादवको हत्या विरुद्ध काठमाडौंमा प्रदर्शन नेकपा एमाले सर्लाहीका नेता रामनरेश यादवको हत्यारालाई तत्काल पक्राउ गर्न माग गर्दै काठमाडौं प्रदर्शन भएको छ । विस्तृत
राहतका लागि आएको ६१ हजार क्विन्टल चामल गोदाममै मंगलबार, पौष १४, २०७२ राहतका लागि आएको ६१ हजार क्विन्टल चामल गोदाममै बाङ्गलादेश सरकारले भूकम्पपीडितका लागि आठ महिनाअघि पठाएको चामल अझै पनि खाद्य संस्थान कार्यालय, झापाकै गोदाममा थन्किएको छ । विस्तृत
चीनले १४ लाख लिटर पेट्रोल अनुदान दिने मंगलबार, पौष १४, २०७२ चीनले १४ लाख लिटर पेट्रोल अनुदान दिने चीनले नेपाललाई १४ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराउने भएको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिएका छन् । विस्तृत
महतोको स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ मंगलबार, पौष १४, २०७२ महतोको स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ विराटनगरमा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राजविराजमा विशेष पूजापाठ गरिएको छ । विस्तृत
रौतहट: मोर्चाद्वारा दुई ट्रकमा आगजनी मंगलबार, पौष १४, २०७२ रौतहट: मोर्चाद्वारा दुई ट्रकमा आगजनी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्याकर्ताहरुले रौतहटको गरुडा नगरपालिकामा इँटा लोड गरिएको दुई वटा ट्रकमा आगजनी गरेका छन् । विस्तृत
« First«10202829303132405060»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP