समाचारबुधबार, बैशाख १६, २०७२

मृतकको संख्या पाँच हजार नाघ्यो (कुन जिल्लामा कति)

हिमालखबर

disasterमहाभूकम्पका कारण मृत्यु हुनेको संख्या ५ हजार २० पुगेको प्रहरीले जनाएको छ ।

शनिबार र त्यसपछि गएको भूकम्पबाट काठमाडौं उपत्यकामा मात्रै मृत्यु हुनेको संख्या १४५६ पुगेको छ भने अहिले अस्पतालमा रहेका घाइते मात्रै २४३८ छन् ।

भूकम्पबाट काठमाडौंमा १०३४, ललितपुरमा १६९, भक्तपुरमा २५३, सिन्धुपाल्चोकमा १३७६, नुवाकोटमा ६३८, रसुवामा ३०२, धादिङमा ३६९, काभ्रेमा २७३ र गोरखामा ४०५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कहाँ कतिको मृत्यु

पूर्व क्षेत्र – मृतक – ५१ घाईते – २५८
भोजपुर – २
सुनसरी – ७
सोलु – २२
ओखलढुंगा – १७
ताप्लेजुंग – १
मोरङ् – २

मध्य क्षेत्र – मृतक ३०९८ घाईते ३७७७
रामेछाप – २४
सिन्धुपाल्चोक – १३७६
धनुषा – १
मकवानपुर – ३४
रसुवा – ३०२
दोलखा – ५४
चितवन – ६
नुवाकोट – ६३८
धादिङ – ३६९
सिन्धुली – ९
बारा – ५
पर्सा – ५
सर्लाही – १
रौतहट – १
काभ्रे – २७३

पश्चिम क्षेत्र – मृतक ४१३ घाईते ११३०
गोरखा – ४०५
कास्की – २
नवलपरासी – १
तनहु – १
लमजुङ्ग – ४

मध्य पश्चिम क्षेत्र – मृतक २ घाईते २१
रोल्पा – १
रुकुम – १

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>