समाचारबुधबार, बैशाख १६, २०७२
महाभूकम्पबाट भएको क्षतिको जानकारी अब एसएमएसबाट
महाभूकम्पबाट भएकाे क्षतिकाे जानकारी अव एसएमएसबाट बुझ्न सकिने भएकाे छ ।
नेपाल टेलिकमकाे जीएसएम माेबाइलबाट एसएमएसबाटै क्षतिकाे जानकारी पाउन सकिने छ । १२ वैशाखमा गएकाे ७.६ रेक्टर स्केलकाे भूकम्पबाट अहिलेसम्म ५०२७ जनाकाे मृत्यु, १०२३५ घाइते, १०४८६७ घर पूर्ण ध्वस्त र ७७८९५ घर अांशिक क्षति भएकाे छ ।
SMS प्रप्त गर्ने तरिका
आफ्नो मोबालइको Message बाट neoc लेखी ११३३ मा SMS गर्नुहोस ।
