समाचारबिहीबार, बैशाख १७, २०७२

११ जिल्लामा वैशाखभर विद्यालय बन्द

हिमालखबर

महाभूकम्पबाट बढी प्रभावित देशका ११ जिल्लामा वैशाख महीनाभर विद्यालयहरु बन्द हुने भएको छ ।

शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वति पोखरेलका अनुसार यो महीनाभर विद्यालयहरु बन्द हुने भएको हो । उनले अन्य जिल्लाहरुमा पनि जिल्ला शिक्षा कार्यालयको समन्वयमा विद्यालय बन्द हुने बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>