समाचारबिहीबार, बैशाख १७, २०७२

जनताको गुनासो सुन्न नसकेपछि गृहमन्त्री भागे

हिमालखबर

उद्धार कार्य निरीक्षणका लागि १६ वैशाख दिउँसो शोभाभगवती पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम भुकम्पपीडितलाई फेस गर्न नसकेपछि भागेका छन् ।

भारतीय टेलिभिजन एक घन्टा अन्तरवार्ता दिएपनि आफ्ना कुरै नसुनेको भन्दै पीडितले उनको गाडीमा ढुंगासमेत हाने ।

५ दिन बित्दा पनि राहत नपाएको भन्दै स्थानीय पीडितले उपप्रधानमन्त्री गौतमलाई घेरेर आक्रोश पोखेका थिए । उनीहरुले नारावाजी समेत गरेका थिए ।

भीड आक्रोशित बनेपछि गौतम कुरै नगरी गाडीमा चढेर भागे ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>