समाचारबिहीबार, बैशाख १७, २०७२
६ दिनपछि पेम्बाकाे सकुशल उद्दार
महाभूकम्प गएकाे ६ दिनपछि काठडाैंकाे गङ्गबुमा एक किशाेरलाई सकुशल उद्दार गरिएकाे छ ।
१२ वैशाखमा गएको भूकम्पको छ दिनपछि आज बिहान ११ः५२ बजे १५ वर्षीय पेम्बा लामाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।
उनकाे उपचार सैनिक अस्पतालमा भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
