समाचारबिहीबार, बैशाख १७, २०७२

सरकारद्वारा १२ जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

हिमालखबर

गृह मन्त्रालयले १२ माघमा गएको महाभूकम्पबाट बढी प्रभावित भएको १२ वटा जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गृहसचिव सुर्यप्रसाद सिलवालले सूचना जारी गर्दै एक महीनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

गृहका अनुसार काठमाडौं, काभ्रेपलाञ्चोक, रसुवा, रामेछाप, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, गोरखा, भक्तपुर, नुवाकोट, दोलखा र सिन्धुलीलाई संकट क्षेत्र जिल्ला घोषणा गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>