समाचारबिहीबार, बैशाख १७, २०७२

करिब १२७ घण्टापछि महिलाको जीवितै उद्धार

हिमालखबर

कृष्णदेवी खड्काको ६ दिनपछि उद्धार गरिदै । तस्वीरः विक्रम राई/हिमालखबर

कृष्णदेवी खड्काको ६ दिनपछि उद्धार गरिदै । तस्वीरः विक्रम राई/हिमालखबर

गोंगबुको जनसेवा लज भत्किएर पुरिएकी एक महिलाको १७ वैशाख साँझ करिब ८ बजे जीवितै उद्धार गरिएको छ ।

इजारायली उद्धार टोलीको नेतृत्वमा फ्रान्सेली, न्युजिल्याण्ड साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएकी बर्दियाकी कृष्णदेवी खड्कालाई उद्धार गरिए लगत्तै अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>