समाचारशुक्रबार, बैशाख १८, २०७२

फेसबुकले नेपालका लागि १ करोड डलर उठायो

हिमालखबर

facebookफेसबुकले भूकम्प प्रभावित नेपालका लागि दुई दिनमै १ करोड डलर (करिब १ अर्ब रुपैयाँ) भन्दा भन्दा बढी रकम संकलन गरेको छ ।

फेसबुकमा भूकम्प प्रभावित नेपालमा भइरहेको राहत कार्यलाई सहयोग गर्न सकिने व्यवस्था मिलाइएको दुई दिनमै सहयोग रकम १ करोड डलर भन्दा बढी संकलन भएको फेसबुकका संस्थापक मार्क जुकरवर्गले बताएका छन् ।

जुकरबर्गले उक्त रकममा फेसबुकका तर्फबाट २० लाख डलर थपिने पनि बताएका छन् ।
टाइमबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>