समाचारशनिबार, बैशाख १९, २०७२

प्रधानमन्त्री काेइरालाद्वारा भारतीय सरकारकाे प्रशंसा

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा गएकाे महाभूकम्पमा पुर्‍याएकाे सहयाेगप्रति भारतीय सरकारकाे प्रशंसा गरेका छन् ।

भारतीय जनता पार्टीका नेता भगतसिंह खोसियारीसँगकाे भेटमा उनले उद्दार र राहतमा सहयाेग गरेकाे भन्दै प्रशंसा गरेका हुन् । खाेसियारी र प्रधानमन्त्रीबीच प्रधानमन्त्री निबास बालुवाटारमा भेट भएकाे थियाे ।

प्रधानमन्त्री काेइरालाले भारतीय सरकारले अव पुनःनिर्माणमा पनि सहयाेग पाउने अाशा राखे । भेटमा नेता खाेसियारीले नेपालीलाई परेकाे पीडाप्रति दुःख व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>