समाचारआइतबार, बैशाख २०, २०७२

चारवटा अमेरिकी ओस्प्रे विमान आइपुगे

हिमालखबर

osprey1

तस्वीर: आनन्द मिश्रको ट्वीटरबाट

भूकम्प पीडितका लागि राहत सामाग्री सहित चारवटा अमेरिकी भीटीओएल ओस्प्रे विमान काठमाडौं आइपुगेका छन् ।

इन्धन बोकेको अर्को विमानबाट  आकाशमै इन्धन भर्न  सकिने ओस्प्रे विमानलाई उडान र अवतरणका लागि रनवे आवश्यक पर्दैन ।

यि विमानहरु उद्धार राहत वितरणका लागि उत्कृष्ट मानिन्छन् ।

ओस्प्रेसँगै आएको अर्को ठूलो विमानमा राहत र उद्धारमा सघाउन आवश्यक हेलिकोप्टर समेत ल्याइएको छ ।

osprey
*सच्याइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>