समाचारआइतबार, बैशाख २०, २०७२

महाभूकम्पमा मर्नेको संख्या ७२५० पुग्यो

हिमालखबर

१२ वैशाखमा गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ७२५० पुगेको छ ।

२० वैशाख दिउँसो ४ः३० बजेसम्मको तथ्याङ्क अनुसार मृतकको जम्मा संख्या ७२५० पुगेको हो । प्रहरीले दिएको जानकारी अनुसार भूकम्पमा परी घाइते हुनेहरुको संख्या १४ हजार २६७ पुगेको छ ।

भूकम्पमा पर्नेहरुको अझै उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>