समाचारआइतबार, बैशाख २०, २०७२

चारवटा ओस्प्रे, सी–१७ र हेलिकोप्टर सहित १५० अमेरिकी सैनिक काठमाडौंमा (फोटो फिचर)

हिमालखबर

o1

तस्वीर: विक्रम राई

उद्धार र राहत सामाग्री सहित अमेरिकी सेनाको बोइङ सी– १७ र चारवटा ओस्प्रे विमान २० वैशाखमा काठमाडौंमा अवतरण गरेका छन् । विमानसँगै १५० अमेरिकी सैनिक समेत आएका छन् ।

o2

तस्वीर: विक्रम राई

सी–१७ ले यूएच–१ वाई हुए हेलिकोप्टर समेत ल्याएको छ ।

o3

तस्वीर: विक्रम राई

ब्रिगेडियर जनरल पाउल केनेडीको नेतृत्वमा आएका अमेरिकी सेना, ओस्प्रे विमान र हेलिकोप्टर भूकम्प पीडितको उद्धार र राहत वितरण कार्यमा खटिने अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले जानकारी दिए ।

o14

तस्वीर: विक्रम राई

विमान अवतरणका बेला राजदूत बोडे पनि विमानस्थलमा पुगेका थिए ।

अकाशमै इन्धन भर्न सक्ने तथा उडान र अवतरणका लागि रनवे नचाहिने ओस्प्रे विमान उद्धार र राहतको काममा उत्कृष्ट मानिन्छन् ।

o4

तस्वीर: विक्रम राई

o6

तस्वीर: विक्रम राई

विमानसँगै अमेरिकी सेनाका ‘एअर ट्राफिक कन्ट्रोलर’ र ‘एयरफिल्ड’ मर्मत सम्भारको सीप भएका अधिकारीहरु पनि आएका छन् ।

o8

तस्वीर: विक्रम राई

 

 

o15

तस्वीर: विक्रम राई

 

 

o13

तस्वीर: विक्रम राई

 

 

o5

तस्वीर: विक्रम राई

 

 

o

तस्वीर: विक्रम राई

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>