समाचारमंगलबार, बैशाख २२, २०७२

अस्ट्रेलियाबाट एक अर्ब सहयोग घोषणा

हिमालखबर

अस्ट्रेलिया सरकारले भूकम्प प्रभावित नेपालका लागि करिब रु एक अर्ब (दश मिलियन अमेरिकी डलर) सहयोग प्याकेज घोषणा गरेको छ ।

दूतावासको साझेदार संस्था केयर नेपालमार्फत खर्च हुने अष्ट्रेलियाली सहयोग प्रभावित जनतालाई खाद्य सुरक्षा, स्वास्थ्य, आश्रय, पानी र सरसफाइमा प्रयोग हुने अष्ट्रेलियाली दूतावासले जनाएको छ ।

नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले २२ वैशाखमा जारी अष्ट्रेलियाली सरकारले गरेको सहयोग घोषणा बारे जानकारी गराएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>