समाचारबुधबार, बैशाख २३, २०७२

तीन चिनियाँ हेलिकप्टरबाट राहत वितरण

हिमालखबर

भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन आएका तीन चिनियाँ एमआई–१७ हेलिकोप्टर राहत सामग्री लिई काठमाडौँबाट सिन्धुपाल्चोक, रसुवा र गोरखाका लागि प्रस्थान गरेका छन् ।

त्रिभुवन विमानस्थल समन्वय केन्द्रका अनुसार २३ वैशाख विहान ती हेलिकप्टर काठमाडौँ आइपुगेका हुन् ।

यसैबीच विनाशकारी भूकम्पमा परी लाङ्टाङबाट बेपत्ता भएका ६ नेपाली तथा एक विदेशीको शव भारतीय हेलिकप्टरले विमानस्थल ल्याइपुर्‍याएको केन्द्रले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>