समाचारबिहीबार, बैशाख २४, २०७२

एक मिटर अग्लियाे काठमाडाैं

हिमालखबर

गाेरखाकाे बारपाक केन्द्रविन्दु बनाएर १२ वैशाखमा गएकाे महाभूकम्प र त्यसपछि गाेरखादेखि सिन्धुपाल्चाेकसम्म केन्द्रविन्दु बनाएका पराकम्पनका कारण काठमाडाैं वरिपरिकाे क्षेत्र दक्षिण–पश्चिम दिशामा सरेकाे र एक मिटर बढीसम्म अग्लिएकाे पाइएकाे छ ।

नापी विभागले काठमाडाैं उपत्यका र नुवाकाेटका ५ स्थानबाट नापीका केन्द्रविन्दुका अाधारमा महाभूकम्पकाे तेस्राे दिनदेखि संकलन गरेका तथ्य र भूकम्प जानुअघिका तथ्यकाे तुलना गर्दै काठमाडाै‌लगायत क्षेत्र दक्षिणतिर सरेकाे बताएकाे हाे ।

विभागले ग्लाेबल पाेजिसनिङ प्रविधिबाट गरेकाे प्रारम्भिक अध्ययनमा नगरकाेटकाे भूअवस्थिति १ मिटर ८२ सेन्टीमिटर अग्लिएकाे छ ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>