समाचारशुक्रबार, बैशाख २५, २०७२

भाडा बढाउने घरभेटीलाई कार्बाही: गृहमन्त्रालय

हिमालखबर

काठमाडाैं, भक्तपुर र ललितपुरमा तत्काल घरभाडा बढाउन नपाइने भएकाे छ ।

गृहमन्त्रालयले  सूचना जारी गर्दे अहिलेकाे विषम् परिस्थितिमा घरभाडा बढाउन नपाइने जनाएकाे हाे ।

भाडा बढाएमा डेरावालले प्रहरीलाई जानकारी गराउन मन्त्रालयले सूचना जारी गरेकाे छ ।

vv

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>