समाचारशुक्रबार, बैशाख २५, २०७२

‘पहाडलाई चाेट पर्‍याे, मधेश रुदैछ’

हिमालखबर

मधेशी जनाधिकार फाेरम लाेकतान्त्रिकका नेता जितेन्द्र देवले महाभूकम्पले मधेशलाई पनि चाेट परेकाे बताएका छन् ।

संसद् अधिवेशनकाे विषेश समयमा बाेल्दै नेता देवले पहाडसँगै मधेश पनि राेइरहेकाे बताए । उनले भने, “पहाड रोइरहेको अवस्थामा मधेश पनि रोइरहेको छ ।

नेता देवले महाभूकम्पको क्षतिप्रति सबै मधेसी दल दुःखी भएको बताए । राष्ट्रिय संकल्पकाे प्रस्ताव पेश भएकाे संसद् अधिवेशन भाेलि ११ बजे पुनः बाेलाइएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>