समाचारआइतबार, बैशाख २७, २०७२
५ सयभन्दा धेरै अझै वेपत्ता
भूकम्पका परी ५ सय भन्दा धेरै अझै बेपत्ता छन ।
हराउनेमा हिमाली क्षेत्रमा ट्रेकिङ गएका स्वदेशी तथा विदेशी पर्यटकको संख्या धेरै छ । प्रहरीका अनुसार ३ सय ७४ जना हराइरहेका छन् ।
त्यसमध्ये धेरै लाङटाङ क्षेत्रमा हराएको प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिए । उपत्यकामै ७४ जना हराएका छन् ।
नयाँ पत्रिका दैनिकबाट
