समाचारमंगलबार, बैशाख २९, २०७२

नेपालमा फेरि भूकम्पको ठूलो धक्का, ७‍‍.३ म्याग्निच्यूड

हिमालखबर

नेपालमा केहीबेर अघि दिउँसो करिब १ बजे फेरि भूकम्पको ठूलो धक्का महशुस भएको छ । यो भूकम्पक तिव्रता ७.३ म्याग्निच्यूड भएको अमेरिकी भूकम्प मापन केन्द्र यूएसजीएसले जनाएको छ ।  भूकम्पको केन्द्र चीनको झाम भन्दा २२ किमी दक्षिणपूर्व भएको यूएसजीएसले जनाएको छ ।

उक्त स्थान दोलखा र सिन्धुलीको बीचमा रहेको बताइएको छ ।

भूकम्पको तिव्रता र क्षतिबारे विस्तृत विवरण आइनसके पनि काठमाडौंमा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । १२ वैशाखमा ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो  ।

भूकम्पको कम्पन सम्पूर्ण नेपालभर  महशुस भएको खबर प्राप्त भएको छ ।

सच्याइएको

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>