समाचारसोमबार, कार्तिक २०, २०६९

ओलीको स्वास्थ्यमा सुधार हुँदै

हिमालखबर

उपचारका लागि भारत जानुअघि विमानस्थल जानेक्रममा विदाई गर्न आएका शुभेच्छुकहरुलाई हात हल्लाउँदै नेता केपी ओली। तस्बीरः विक्रम राई/हिमालखबर

ओलीका स्वकीय सचिव इन्द्र भण्डारीले ओलीको परीक्षणपश्चात मृगौलामा कुनै जटिलता नदेखिएको र अवस्था सामान्य हुँदै गएको जानकारी दिए । ओलीले खाना खाएको र भेट्न गएकाहरुसँग कुराकानी गरेको भण्डारीले बताए ।

मृगौला प्रत्यारोपणका रोगी भएकाले ओलीलाई काठमाडौंको नर्भिक अस्पतालमा उपचारपश्चात थप परीक्षण र उपचारका लागि १९ कार्तिकमा एअर एम्बुलेन्सबाट भारत लगिएको हो ।  ओलीको उपचार डा येतेन मेहताको नेतृत्वमा भैरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>