समाचारबिहीबार, बैशाख ३१, २०७२

अझै सगरमाथा अग्लै

हिमालखबर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन ।

१२ वैशाखमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु पारेर गएको ७ दशमलव ६ रेक्टरको स्केलको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने अनुमान गरिएको छ ।

खानी तथा भूगर्भ विभागको मुलुकमा विभिन्न भागमा रहेका स्टेसनले भूकम्पअघि र पछि दिएको नतिजना र भूगर्भविदका अनुसार सगरमाथाको उचाइ घटेको हुनसक्ने  देखिएको हो । सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर छ ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>