समाचारबिहीबार, बैशाख ३१, २०७२
संविधानसभा बैठक सर्याे
महाभूकम्प पीडितकाे राहत तथा उद्दारमा सभासद्हरु संलग्न हुनुपर्ने भएकाले संविधानसभाको १ जेठमा निर्धारित बैठक सारिएकाे छ ।
सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभा नियमावली, २०७० को नियम ६ बमोजिम १७ जेठ अपराह्न ३ बजेसम्मलाई बैठक सारेकाे संविधानसभा सचिवालयले जनाएको छ । रासस
