समाचारसोमबार, कार्तिक २०, २०६९
सैनिक प्रवक्तामा सुरेश शर्मा
सैनिक जनसम्पर्क निर्देशनालय प्रमुख तथा प्रवक्ता सहायकरथी रमीन्द्र क्षेत्रीले उनलाई पदभार हस्तान्तरण गरेका हुन् ।
करिब ६ बर्षसैनिक प्रवक्ताका रुपमा कार्यरत क्षेत्रीले २० कात्तिकमा विज्ञप्ति मार्फत् आफ्नो कार्यकालमा सेना र पत्रकारबीचको सहयोग सुदृढ तुल्याउन गरेको सहयोगका लागि पत्रकारहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

