समाचारमंगलबार, जेठ ५, २०७२

७२ हजार घर क्षतिग्रस्त भएपछि उपत्यकामा डेरा अभाव

हिमालखबर

भूकम्पले राजधानीका धेरै घरमा क्षति पुर्‍याएपछि भाडामा कोडा पाउनै मुस्किल हुन थालेको छ ।

वैशाख १२ को भूकम्प र १९ को पराकम्पले उपत्यकाका ३ जिल्लाका ७२ हजार ३ सय ८५ घरमा तत्काल बस्न नहुने गरी क्षति पुगेपछि व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।

गृह मन्त्रालयले भाडा नबढाउन आग्रह गरेपनि कतिपयले भने यही मौकामा दोब्बर भाडा बढाइरहेका छन् ।

कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>