समाचारबिहीबार, जेठ ७, २०७२

दलाई लामाका मन्त्री अवैध रुपमा नेपालमा

हिमालखबर

निर्वासित तिब्बती नेता दलाइ लामाका मन्त्री अवैध रुपमा नेपाल आएका छन् ।

भूकम्पका बेला सुरक्षा निकायका आखाँ छलेर लामाका शिक्षामन्त्री नटुप छिरिङ नेपाल आएका हुन् । तिब्बती शरणार्थी नेता तथा मन्त्रीहरुलाई नेपाल प्रवेश निशेष छ ।

तर छिरिङ विमानस्थल हुँदै आइतबार नेपाल आएका हुन् । बिहीबार उनी फर्कदै छन् । भूकम्पपछि तिब्बती शरणार्थीका स्कुल तथा क्याम्पहरुको निरिक्षण गर्न यनी गोप्य रुपमा नेपाल आएका हुन् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>